×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बाइडेन र मोदीबिच फोनवार्ता

११ भाद्र २०८१

११ भदौ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेका छन् । बाइडेनले सोमबार मोदीसँग फोनमा कुरा गरेका हुन् ।यस क्रममा दुई नेताबिच युक्रेन, बङ्गलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल भएको बताइएको छ । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसबारे जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

यस कुराकानीको सन्दर्भमा ह्वाइट हाउसले विज्ञप्ति नै जारी गरेको छ । बाइडेनले पनि एक्समा एउटा पोस्ट गरेका छन् । बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा भनेको छ । कुराकानीमा बाइडेनले मोदीसँग हालैको उनको पोल्यान्ड र युक्रेन भ्रमण र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभाबारे छलफल गरेको बताइएको छ ।

बाइडेनले मोदीलाई पोल्यान्ड र युक्रेनको ऐतिहासिक भ्रमणको सरहाना गरेको विज्ञप्तिमा भनिएको छ । ‘मोदीसँग पोल्यान्ड र युक्रेनको हालैको भ्रमणबारे छलफल गर्न फोन गरेको थिएँ अनि शान्तिको लागि उनको सन्देश र युक्रेनको लागि जारी मानवीय समर्थनको प्रशंसा पनि गरे ।’

पोष्टमा बाइडेनले लेखेका छन् । फोन वार्ताबारे भारतले जारी गरेको वक्तव्यमा बङ्गलादेशको मुद्दामा समेत कुराकानी भएको बताइएको छ । तर, अमेरिकाले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशको नाम कतै उल्लेख भएको छैन ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top