नयाँ स्वरूपमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर ।

युरोपको सर्वाधिक ठुलो क्बल फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित एक कार्यक्रमकाबीच च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको हो ।

यस सिजन च्याम्पियन्स लिगको स्वरूपलाई परिवर्तन भएको छ । यसअघिका सिजनहरूमा चार-चार क्लबको समूह बनाएर प्रतिष्पर्धा गराइने गरिएको थियो ।

Advertisement

तर, यसपालिदेखि भने सहभागी ३६ टिमले लिग चरणमा हरेकले आठ-आठ खेल खेल्नेगरी प्रतिद्वन्दी ड्र गरिएको छ । लिग चरणको खेलपछि शीर्ष आठ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् ।

नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् । त्यस्तै लिग चरणमा २५औं स्थानदेखि पछाडि रहेका क्लबहरूले युइएफएअन्तर्गत यस सिजनका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन् ।

लिग चरणमा साविक विजेता रियल मड्रिडले जर्मनको बोरुसिया डर्टुमन्ड, इंग्ल्यान्डको लिभरपुल, इटालीको एसी मिलान र अटलान्टा जस्ता प्रतिद्वन्द्वी पाएको छ।

यस्तै, इंग्लिक क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), इटालीको इन्टर मिलान र युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्यड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ ।

स्पेनकै बार्सिलोनाले बायर्न म्युनिख, डर्टुमन्ड, अटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ । पिएसजीले बायर्न म्युनिख, एटलेटिको मड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top