×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026

कोशी प्रदेशसभा बैठक आजदेखि, कांग्रेस पनि सत्तापक्षमै बस्ने

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर ।

कोशी प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्न लागेको हो ।

Advertisement
Advertisement

आजका लागि कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले प्रदेशसभा बैठक डाकेका छन् । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि असन्तुष्टि व्यक्त गरेपछि बैठक डाकिएको हो ।

यसअघि भने सभामुख विष्टले भने नेपाली कांग्रेस सरकारमा सहभागी भइनसकेकाले उसलाई सत्तापक्षमा राखि कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर, आजको प्रदेश सभामा नेपाली कांग्रेस सत्ता पक्षमा बस्न भएको छ ।

कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कांग्रेस सत्ता पक्षमा बस्ने बताएका छन् । कोशी प्रदेशमा अहिलेसम्म नेपाली कांग्रेस सरकारमा सहभागी भएको छैन ।

सरकारमा सहभागी हुने निर्णय गरे पनि कांग्रेसले मन्त्रीकाे नाम भन‍े पठाउन सकेकाे छैन । पूर्वसहमतिअनुसार सत्तापक्षमा बस्ने र मन्त्रीको नाम केन्द्रीय समितिको बैठकपछि मात्रै पठाउने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

Advertisement

कोशी प्रदेशसभा सचिवालयमा तीनवटा विधेयक दर्ता छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top