×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

रशिद खान चम्किएपछि अफगानस्तानको शानदार जित

५ आश्विन २०७५

एजेन्सी, असोज ५
एसिया कप अन्तर्गत समुह चरणको अन्तिम लिग खेलमा अफगानस्तानले बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ ।

अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १ सय १९ रनमा समेटियो ।

Advertisement
Advertisement

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन जोडेको थियो । ४१ औं ओभरमा १६०–७ को स्थितिमा रहेको अफगानिस्तानलाई रशिद र गुल्बदीन नाइबको अविजित साझेदारीले उकासेको थियो ।

उनीहरुले आठौं विकेटका लागि ५५ बलमा अविजित ९५ रन जोडेका थिए । जसमध्ये नाइबले ३८ बलमा ५ चौकाको मदतले नटआउट ४२ रन बनाए भने रशिदले अर्धशतक जोड्ने क्रममा ३२ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५७ रनमा नटआउट रहे ।

त्यसअघि मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीले ५८ रन जोड्दै इनिङस सम्हालेका थिए । उनले ९२ बल खेल्दै ३ चौका हने । ओपनर मोहमद सहजादले ४७ बलमा ४ चौकासहित ३७ रनको योगदान दिए । समिउल्लाह शेनावारीले १८ रन र मोहमद नाबीले १० रन जोड्दा कप्तान अश्गर अफगान र इहसानउल्लाहले ८–८ रन जोडे । बंगलादेशका लागि शाकिब अल हसनले ४, अबु हैदरले २ तथा रुबेल होसेनले १ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले अफगानिस्तानको स्पिन आक्रमणको सामना गर्न सकेन ।बंगलादेशका लागि शकिब अल हसनले ३२, महुमुदुल्लाहले २७ तथा मोसादेक होसैनले नटआउट २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् ।

महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको खेलमा बंगलादेशको ब्याटिङ निकै फितलो रहयो । अफगानिस्तानका लागि रशिद, मुजिब उर रहमान र नाइबले २–२ विकेट लिए । अफताब आलम, मिहमद नाबी र रहमत शाहले १–१ विकेट हात पारे ।

Advertisement

यस नतिजासँगै एसिया कपको शीर्ष ४ टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान शीर्ष ४ मा पुगेका छन् भने अर्को समूहबाट अफगानिस्तान र बंगलादेश अगाडी बढेका छन् । सुपर चार चरणमा सबै टोलीले एक अर्काको सामना गर्नेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top