कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको ३० दिनभित्र प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुपर्ने भएको छ ।

कोशी सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने देखिएको हो ।

Advertisement

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । दलका नेता ईन्द्रबहादुर आङ्बोले समर्थन फिर्ताको पत्र प्रदेशसभामा पठाइसकेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले समर्थन भने फिर्ता लिएको थिएन । तर, स्थगन भएको दुई महिनापछि शुक्रबार प्रदेशसभाको बैठक बस्नुअगाडि नै माओवादीले समर्थन फिर्ता लिएको हो ।

Advertisement

असार ८ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभाको आज दिउँसो बसेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top