NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
एमसीसी राष्ट्रिय सहमति र परिमार्जनविना पास हुन सक्दैन : प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१४ भदौ , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आफैलाई माओवादी अध्यक्ष पदभन्दा धेरै माथि पुगेको दाबी गरेका छन् । त्यो पनि देश दुनियाका लागि । साथै पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको पनि बताएका छन् । आफूले नेपालमा मात्रै होइन विश्वमै एक स्थापित नेताको छवि बनाएको समेत प्रचण्डले दाबी गरेका छन् ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘प्रचण्ड’ अध्यक्ष पदभन्दा माथि भएको दाबी गरेका हुन् । प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आइपुगेका प्रचण्डले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका उपमहासचिव जनार्दन शर्मालाई समेत छेउमै राखेर नेतृत्व हस्तान्तरण आवश्यक नरहेको समेत बताए ।

उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन्, अध्यक्ष पद मेरा लागि ठूलो हैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो । देश दुनियाँमा नै संसारले एउटा ठूलो परिर्वतन तथा क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेको छ । मैले अध्यक्ष नै हुनुपर्छ भन्ने मेरो धारणा छैन् । एउटा राम्रो टिम बनेपछि म अर्काे भूमिकामा जाने सोचिरहेको छु।’ प्रचण्डले भने ।

यस्तै उनले उपमहासचिव शर्माले पेस गरेको प्रतिवेदनका विषयमा माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेको पनि दाबी गरे । उक्त विषय गलत प्रचार गर्न नियोजित रूपमा भ्रम सिर्जना गरेको धारणा व्यक्त गरे । यस्तै पार्टीभन्दा बाहिरको प्रसंगमा बोल्दै उनले यो सरकार किन फेरियो भनेर नेपालमा आफूले जति कसैले नबुझेको बताए ।

प्रचण्डले सरकारको सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्याजती र गलत काम भएको बताएका हुन् । गलत काम भए हामी छोड्दैनौ भन्ने हाम्रो भाषा हो । त्यो विद्रोहको भाषा भनिदैन उनले भने, ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागि परेको अध्यक्ष प्रचण्डले बताए । एमाले सांसद्हरुले सदनमै ‘हिंसा’ शब्द प्रयोग गरेको उपयुक्त नभएको बताए । संविधानमा नै माओवादी जनयुद्ध शब्द प्रयोग गरिएको भएको अध्यक्ष प्रचण्डले जिकिर गरे । अपमानित हुने किसिमले माओवादी केन्द्रलाई ऐतिहासिक भूमिका र महत्त्वलाई नबोल्दा राम्रो हुने जानकारी दिए ।

पछिल्लो नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियनसहित १० देशले स्वागतसहित बधाई दिएका थिए । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकारले अगाडिको मार्ग पहिल्याउँदै पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पु¥याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पु¥याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको उनीहरूले उल्लेख गरेका छन् । यसरी संयुक्त व्यक्तव्य जारी गर्ने मुलुकहरूमा संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्स रहेका छन् । टीआरसी विधेयक संसदबाट पारित भएसँगै यो राष्ट्रपतिबाट समेत प्रमाणिकरण भईसकेको छ ।

साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक राष्ट्रियसभाबाट भदौ ६ मा पारित भएको थियो । अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ। प्रचण्डले टीआरसी विधेयकलाई सहमतिका साथ नै टुंग्याउनुलाई सबैभन्दा बढी सफलताका रुपमा लिने गरेका छन् । उनले आफूले नेतृत्व गरेको १० वर्ष शसस्त्र संघर्षको शान्तिपूर्ण अन्त्य हुनु नै विश्वका लागि एक ठूलो अनुकरणीय उदाहरण रहेको बताउने गरेका छन् ।

यस्तै गएको अक्टोबरमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र अप्रिलमा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई कुटनैतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि आफ्नै कार्यकालमा नेपाल भ्रमण गराउन सफल हुनुलाई समेत प्रचण्डको सफलताका रुपमा हेर्ने गरिएको छ । प्रचण्ड तीन दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा छन् भने उनी तीन पटक देशको प्रधानमन्त्री बनिसकेका छन् ।

Tags: #दुनियामै प्रचण्ड#प्रचण्ड

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.