×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

जीवन विकासले मनायो २१ औं बार्षिकोत्सव

५ आश्विन २०७५

विराटनगर,असोज ५
मोरङको कटहरीमा रहेको जीवन विकास समाजले २१ औं बार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी आज मनाएको छ ।

पूर्वका ७ जिल्लामा वित्तिय सेवा प्रवाह गरिरहेको समाजले १ लाख ४५ हजारलाई रोजगारी दिएको जीवन विकास समाजका केन्द्रीय कोषाध्यक्ष संजय कुमारले जानकारी दिए ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन विकास समाजले गरीबी उत्थानका लागि गरेको कामको प्रशंसा गरे । कार्यक्रममा जीवन विकास समाजले सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

यस्तै बार्षिकोत्सवका अवसरमा जीवन विकास समाजलाई सहयोग गर्ने विभिन्न संघसंस्था ,विद्यालयका शिक्षिक लगायतलाई सम्मान गरेको छ ।

Advertisement

समाजले लघुवित्त योजना, रेमिटयान्स, बालीविमा , सामाजिक विकास, स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी लगायतका विविध क्षेत्रमा काम गर्दे आएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top