उरुग्वेका स्ट्राइकर स्वारेजले लिए सन्न्यास

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर ।

उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्वारेजले सोमबार अन्तर्राष्ट्रि खेलबाट सन्न्यास लिएको घोषणा गरे ।

स्वारेजले आफ्नो राष्ट्रको जर्सीमा विश्वकप छनोटअन्तर्गत पराग्वेसँग खेल्दै विश्राम लिने छन् । घरेलु मैदानमा शुक्रबार हुने खेल नै स्वारेजका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुने छ ।

स्वारेजले उरुग्वेका लागि सर्वाधिक धेरै गोल गरेका छन् । उनले १४२ खेलमा ६९ गोल गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले सन्न्यास घोषणा गर्दै भनेका छन्, ‘यो भन्न पाउँदा दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’

उनले सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका थिए । उनले उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन् । उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए ।

हाल उनी अमेरिकन क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले अजाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top