×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

२ सय ५७ प्रहरी जवान दिक्षीत

५ आश्विन २०७५

विराटनगर,असोज ५
पूर्वक्षेत्रीय प्रहरी तालिमकेन्द्र विराटनगरमा संचालित प्रहरी जवान आधारभुत तालिम १३५ औं समूहका २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका छन् । प्रदेश एक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

२०७४ मंसिर २८ गतेबाट संचालित उक्त तालिममा ४३ महिलासहित २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका हुन् । १० महिने प्रशिक्षणको क्रममा प्रशिक्षार्थीहरुलाई नेपाल परिचय तथा नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी युक्ति तथा कारवाही लगायतका सैद्धान्तिक बिषयबस्तुहरुमा ज्ञान प्रदान गरिएको थियो ।

Advertisement
Advertisement

साथै शारीरिक क्षमता बिकासको लागि शारीरिक व्यायाम तथा प्रहरी कार्यका लागि चाहिने चाँदमारी र कवाज प्रशिक्षण समेत प्रदान गरिएको थियो । दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै प्रहरी नायव महानिरीक्षक रिजालले प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गरेका थिए ।

सो अवसरमा उनले तालिम केन्द्रमा सिकेका ज्ञान सीपहरु प्रहरी जीवनको आधारभूत अमूल्य नीति भएकाले सिकेका ज्ञानका कुराहरुलाई व्यवसायिक जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरणगर्न अनुरोध गरेका छन् । उनले नेपाल प्रहरीको भ्रष्टचारमुक्त अभियानलाई पालना गर्न पनि निर्देशन दिएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top