×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समितिमा परराष्ट्रमन्त्रीको जबाफ : राजदूत नियुक्ति समावेशी भएन, आई-एम सरी !

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन् ।

उनले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् । ‘राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं,’ उनले भनिन्, ‘यसपटक आएन, आई-एम सरी ।’

सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिस गर्न चाहे पनि त्यसका निम्ति प्रस्तावित उमेदवारका रूपमा कसैले दाबी नगरेको उनले बताइन् ।

‘दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तिहरूमा दलित प्लस मुस्लिम यो दुईवटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी,’ उनले भनिन् ।

एउटा राजदूत पद खाली भएको र त्यसमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताउँदै उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदूतले मुलुकको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास व्यक्त गरिन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top