अझ सशक्त बन्दै बार्सिलोना, भित्र्याउँदै घानाका १८ वर्षीय विंगर

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर ।

नयाँ सिजनको ला लिगामा बार्सिलोनाले आफ्नो सशक्त प्रदर्शनलाई कायमै राखिरहेको छ । युवा प्रतिभावान खेलाडीलाई समावेश गरी सन्तुलित टोली बनाएर तारिफयोग्य प्रदर्शन गरिरहेको छ, बार्सिलोनाले ।

सुरुआती खेलहरूमा शतप्रतिशत नतिजा आत्मात् गरेको स्पेनिस महारथी बार्सिलोनाले थप एक युवा खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ ।

बार्सिलोनाले दोस्रो घानियन खेलाडीका रूपमा अब्दुल अजाम इसाहलाई अनुबन्ध गर्ने भएको हो । यसअघि बार्सिलोनाले आफ्नो तेस्रो डिभिजन क्लबका लागि घानाकै डेभिड ओडुरोलाई अघिल्लो सातामात्र भित्र्याएको थियो ।

उनी बार्सिलोनामा अनुबन्ध भएका घानाका पहिलो खेलाडीसमेत बनेका थिए । यसअघि बार्सिलोनाले घानाका कुनै पनि खेलाडीलाई भित्र्याएको थिएन ।

अब, उसले १८ वर्षीय अब्दुल अजामलाई घानाकै ड्रिम्स एफसीबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो । उनले पछिल्लो दुई सिजनयता घानियन प्रिमियर लिग खेलिरहेका छन् ।

त्यसबाहेक उनले अफ्रिकाको दोस्रो डिभिजनको सिएएफ कन्फेडेरेसन कप खेलिसकेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top