×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?

१९ भाद्र २०८१

१९ भदौ , एजेन्सी ।

काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ ।

Advertisement

गत अगस्ट १ तारिखदेखि हराएकी ममताको न्यायका लागि अझै पनि उनका साथी र समर्थकले शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन् । उनीहरू मनासस पार्क प्रहरी स्टेसनमा नियमित भेला भएर ‘ममतालाई न्याय दिइनुपर्छ’भन्ने होडिङ बोर्ड साथमा पनि उभिन्छन् । नेपाली समुदाय र ममताका साथीहरूले कि, सास कि त लास फेला पार्न प्रहरीलाई दबाब दिइरहन्छन् ।

‘हामी ममता बेपत्ता प्रकरणको अपडेटका लागि आतुर छौं,’ मंगलबार नेपाली समुदायकी प्रभा भट्टराई देउजा भनेकी छन्, ‘हामीलाई थाहा छ, प्रहरी अधिकारीले कडा मेहनत गरिरहेका छन् । तर, जेसुकै होस्, हामी ममतालाई घरमा फिर्ता ल्याउन चाहन्छौं ।’ ममताकी पूर्वसहकर्मी होली वर्थ भन्छिन्, ‘ममताको खोजीकार्य नरोकियोस् भन्नका लागि हामी परिवारका सदस्यहरूका साथ भेला भएका हौं । ममता भेटिइनुपर्छ, उनका परिवारले न्याय पाउनुपर्छ ।’

डिएमभी नेपाली समूहका नेतृत्वकर्ता ज्याक तिवारीले भने ममताको खोजीका लागि प्रहरी अधिकारीहरूलाई निरन्तर दबाब दिइरहेको सुनाए । एक साताअघि नेपालबाट अमेरिका पुगेका ममताकी आमा र ममताका भाइ त्यहाँका नेपालीको शरणमा बसिरहेका छन् । तर, अंग्रेजी बोल्न नआउँदा उनीहरूले स्थानीय पत्रकारहरूसँग कुरा गर्न नपाएको तिवारी बताउँछन् ।

एक वर्षीया ममताकी छोरीले हजुरआमाको हेरचाह पाएकी छन् । ‘मिनी ममता’ नाम दिइएकी ती नाबालिकालाई आर्थिक रूपमा सहयोग गर्न ‘गो फन्ड मी’ मार्फत दुई लाख ३८ हजार २३७ अमेरिकी डलर (तीन करोड १९ लाख) रुपैयाँ संकलन गरिएको तिवारीले जानकारी दिए। जसमध्ये ३३ लाख रुपैयाँ भने ममताको परिवारका सदस्यहरूको यातायात, बसाइ र अमेरिकी अदालतमा खर्च गरिने बताइएको छ ।

मनासस पार्क र प्रिन्सि विलियम काउन्टी प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा केही घण्टा लगाएर प्रमाण खोजी गरेको थियो । मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार ममताको हत्या भएको बलियो प्रमाण कोर्टमा पेस गरिएको भए पनि शव भने अझै फेला पार्न सकिएको छैन ।

यता, प्रहरीले ममताको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेशदत्त भट्टलाई बिहीबार पुनः अदालत पेस गर्दैै छ । ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुन लागेको हो । ३७ वर्षीय नरेशलाई बिहीबार बिहान स्थानीय समयअनुसार १० बजेका लागि सुनुवाइमा उपस्थित गराइने भएको हो।

अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ। प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा त्यस दिन बिहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको हो।यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको छ।

तर ग्रान्ड जुरी रद्दको माग गरिएको मोसन पनि अदालतले स्वीकार गरेको खण्डमा मुद्दा अझ छिटो प्रक्रियामा जानेछ। यो भनेको नरेशको उम्किने बाटो रहेको त्याहा रहेका नेपालीहरु बताउँछन् । प्रहरीले हत्या नै नरेशले गरेको यथेष्ठ ठोस प्रमाण नभेटाएको अवस्थामा छोटो प्रक्रियामा लगेर सुनुवाइ गरे नरेशलाई निकाल्न सकिने योजनामा उनका वकिलहरु रहेका छन् ।

गत अगस्ट २९ को सुनुवाइमा पनि नरेशलाई अदालत उपस्थित गराइएको थियो। त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको हो। नरेश पक्षको सुनुवाइलाई गति दिने प्रस्तावको भने ममतापक्षका सरकारवादी अधिवक्ताहरुले विरोध गरेका थिएनन् ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top