६ साउन , काठमाण्डौं । नरेश भट्टविरुद्धको मुद्दा एक वर्षपछि धकेलियो करिब एक वर्षअघि बेपत्ता भएकी मनासस पार्ककी नेपाली नर्स तथा एक सन्तानकी आमा ममता काफ्ले भट्टको मुद्दामा न्यायको पर्खाइमा रहेका उनका परिवार र समर्थकहरूलाई ठूलो झट्का लागेको छ। ममताका श्रीमान् नरेश भट्टविरुद्धको मुद्दा एक वर्षभन्दा बढी समयका लागि पछि सारिएको छ। नरेश भट्टमाथि आफ्नी… Continue reading ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
Tag: #ममता काफ्ले बेपत्ता प्रकरण
उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?
१९ भदौ , एजेन्सी । काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ । गत अगस्ट १… Continue reading उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?