ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

६ साउन , काठमाण्डौं ।  नरेश भट्टविरुद्धको मुद्दा एक वर्षपछि धकेलियो करिब एक वर्षअघि बेपत्ता भएकी मनासस पार्ककी  नेपाली नर्स तथा एक सन्तानकी आमा ममता काफ्ले भट्टको मुद्दामा न्यायको पर्खाइमा रहेका उनका परिवार र समर्थकहरूलाई ठूलो झट्का लागेको छ। ममताका श्रीमान् नरेश भट्टविरुद्धको मुद्दा एक वर्षभन्दा बढी समयका लागि पछि सारिएको छ। नरेश भट्टमाथि आफ्नी… Continue reading ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने