×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

ब्वाइफ्रेन्डले पेट्रोल खन्याएर आगो लगाइँदिदा ओलम्पियन धाविका रेबिकाको निधन

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

हालै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ओलम्पिकमा प्रतिस्पर्धा गरेकी युगान्डाकी धाविका रेबिका चेप्टेगीको निधन भएको छ । बिहीबार (आज) उपचारका क्रममा ३३ वर्षीया धाविकाको मृत्यु भएको ‘द गार्जियन‘ ले लेखेको छ ।

Advertisement

आइतबार उनका ब्वाइफ्रेन्डले ज्युँदै जलाउँदा रेबिका गम्भीर घाइते भएकी थिइन् । शरीरको ८० प्रतिशत भाग जलेपछि केनियन अस्पतालमा उपचाररत रहेकी रेबिकाको बिहीबार मृत्यु भएको हो ।

ब्वाइफ्रेन्डले पेट्रोल खन्याएर जलाइदिएपछि रेबिकालाई केनियाको इल्डोरेट सहरस्थित मोइ टिचिङ अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि केनियन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका प्रवक्ता अवेन मिनाचले जानकारी दिए ।

युगान्डाको ओलम्पिक्स कमिटीका अध्यक्ष डोनाल्ड राकुरेले सामाजिक सञ्जाल एक्समार्फत् महान खेलाडी रेबिकाको निधन भएको पुष्टि गरे ।

रेबिकालाई पेट्रोल खन्याएर जलाउँदा ब्वाइफ्रेन्ड डिकसन एनडिमा पनि जलेका छन् । उनको अवस्था पनि गम्भीर रहेको ट्रान्स-एनजोइया काउन्टी प्रहरीका कमान्डर जेरेमिया ओले कोसियमले जानकारी दिएका छन् ।

रेबिकाको ज्यान गएको अस्पतालमै उनका ब्वाइफ्रेन्ड एनडिमाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत महिनामात्र सम्पन्न भएको पेरिस ओलम्पिकको म्यारथन उनले ४४औं स्थानमा रहेर पूरा गरेकी थिइन् । गत वर्ष बुडापेस्टमा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १४ औं स्थानमा रहेर दौड पूरा गरेकी थिइन् ।

सन् २०२२ मा थाइल्यान्डमा भएको वर्ल्ड माउन्टेन र ट्रेल रनिङ च्याम्पियनमा भने उनी माउन्टेन रेसको विजेता बनेकी थिइन् ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top