बेल्जियमको जितमा ब्रुयनको दुई गोल

२१ भदौ ८१, शनिबार

२२ भदौ, एजेन्सी ।

केभिन डी ब्रुयन प्रेरित बेल्जियमले चौथो संस्करणको युरोपियन नेसन्स लिगमा विजयी सुरुआत गरेको छ । युरोपियन फुटबल महासंघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार राति समूह चरणको पहिलो खेल खेलेको बेल्जियमले इजराइललाई ३-१ गोलले हरायो ।

बेल्जियमलाई जिताउन केभिन डी ब्रुयनले दुई गोल गर्दा युरी टाइलेमान्सले एक गोल गरे । इजराइलले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको २१औं मिनेटमा ब्रुयनले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा बेल्जियमका टिमोथी कास्टाग्नेले आफ्नै पोस्टमा गोल गरेपछि इजराइल बराबरीमा फर्किएको थियो ।

बेल्जियमका टाइलेमान्सले ४८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए । ५२औं मिनेटमा ब्रुयनले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ गोलको जित दिलाए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top