विराटनगरबाट पक्राउ परे सट्टेबाज दाजुभाइ

२१ भदौ ८१, शनिबार

२२ भदौ, विराटनगर ।

मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट प्रहरीले सट्टेबाज दाजुभाइलाई समातेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन् ।

मोरङ प्रहरीका अनुसार उनीहरू एउटै घरका दाजुभाइ हुन् । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजीसम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएका उनीहरूलाई घरबाटै भदौ १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सिपियू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गगरेको छ ।

दुवै जनालाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top