मोरङका सुनीललाई हलिउडको प्रशिद्ध ‘वाक अफ फेम’ सम्मान

२२ भदौ ८१, आइतबार

२३ भदौ, विराटनगर ।

मोरङ घर भएका नाटक निर्देशक तथा अभिनेता सुनील पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’ सम्मान पाएका छन् । यससँगै पोखरेल पहिलोपटक ‘वाक अफ फेम’मा समावेश हुने नेपाली कलाकार बनेका छन् ।

यो सम्मान पाउने व्यक्तिको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय क्षेत्रमा राखिन्छ । सुनीलको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय थलोमा बिच्छाइएको छ ।

Advertisement

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्य अभिनेत्री निशा शर्माले यसबारे जानकारी दिएकी छन् । ‘तिमीमा गर्व छ माया’ पोखरेलकी पत्नी समेत रहेकी शर्माले उल्लेख गरेकी छन् ।

सुनीलले भने उक्त सम्मान पाएको भन्नेबारे आफूलाई विश्वास नै नलागेको सुनाएका छन् । आफू यो स्तरको सम्मान पाउन लायक व्यक्ति नभएको सुनील बताउँछन् ।

Advertisement

फिल्म, संगीत, नाटक, अभिनेता, निर्माता, निर्देशक, सांगीतिक र नाट्य समूह, काल्पनिक पात्रहरुको सम्मानका लागि वाक अफ फेममा नाम राखिने गरेको छ । हलिउड चेम्बर अफ कमर्सको स्वामित्व रहने यो थलो कलाकारका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top