×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अफगानिस्तानमा १० टन लागुऔषध नष्ट

२४ भाद्र २०८१

२४ भदौ ,एजेन्सी ।

अफगानिस्तानको पश्चिमी निमरुज प्रान्तमा १० टन अवैध लागुऔषध नष्ट गरिएको छ ।

Advertisement
Advertisement

प्रान्तीय निर्देशक अब्दुल वासी रायहानले यसबारेमा जानकारी दिए ।

तस्करीमा हेरोइन, अफिम, चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने वस्तुहरू थिए ।

विगत चार महिनादेखि प्रदेशभरबाट सङ्कलन गरी सार्वजनिक रूपमा जलाइएको रैहानले बताए ।

अप्रिल २०२२ मा अफगान कार्यवाहक सरकारले अफगान खेती लागुऔषध प्रशोधन, र लागुपदार्थको तस्करीमा प्रतिवन्ध लगाएको थियो ।

त्यसयता प्रशासन अफगानिस्तानलाई लागुऔषधको दुव्र्यवहारबाट मुक्त गर्न प्रयासरत छ ।

Advertisement

 

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top