सुमनाको गुनासो : विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न पाएनन्

२३ भदौ ८१, सोमबार

२४ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न नपाएको भन्दै गुनासो पोखेकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री र गृहमन्त्रीका पार्टीनिकट विद्यार्थी संगठनबीचको लडाईंका कारण विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पढ्न र जाँच दिन नपाएको बताएकी हुन् ।

Advertisement

दुई विद्यार्थी संगठनको लडाईंमा पढ्छुमात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाएको बताउँदै उनले विश्वविद्यालयमा पढाई कम राजनीति बढी हुने पनि बताइन् ।

उनले भनिन्, ‘विद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थाल्यो । एउटा प्रमको पार्टी अर्को गृहमन्त्रीको पार्टी । जेनतेन पढाई गरेकाहरूले समयमा दीक्षित हुन पनि पाएनन् । विद्यार्थीहरूलाई के गर्न सिकाउँदैछौं ? न पढ्न दिन्छौं, तालाबन्दी गर्छौं । जेनतेन पढेर जाँचमा जान्छौं । जाँचपनि राम्ररी हुन दिँदैनौं । दीक्षित भएपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौं ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top