×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

नेसन्स लिग : आज फ्रान्स र बेल्जियम भिड्दै, अरू क-कसले खेल्दै छन् ?

२४ भाद्र २०८१

२४ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आज नौ खेलहरू हुँदै छन् । आइतबार रातिबाट सुरु भएको दोस्रो चरणको खेलअन्तर्गत आज १८ वटा टोलीले खेल्न आँटेका हुन् ।

Advertisement

आजको आकर्षक खेलका रूपमा सन् २०१८ को विश्वविजेता फ्रान्स र फिफा वरीयताको छैटौं टोली बेल्जियमले खेल्ने छन् । यो खेल फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा नेपाली समयानुसार राति १२ः३० बजे हुने छ ।

फ्रान्सको टिममा एम्बाप्पेसहित र केही नवप्रतिभावान खेलाडी पनि छन् । मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पको टोलीमा एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् ।

त्यसबाहेक रियल मड्रिडकै फेर्लान मेन्डी, अल इतिहादका एनगोलो काँटे, एसी मिलानका थियो हर्नान्डेज, इन्टर मिलानका मार्कस थोरम, पिएसजीका रान्डल कोलो मौनीलगायत खेलाडी फ्रान्सको टिममा छन् ।

आज फ्रान्स पहिलो जित निकाल्ने योजनाका साथ मैदान प्रवेश गर्ने छ । यसअघि पहिलो खेलमा फ्रान्स इटालीसँग ३-१ गोलले पराजित भएको थियो ।

यता, बेल्जियम भने लगातार दोस्रो जितको खोजीमा हुने छ । म्यानचेस्टर सिटीका स्टार केभिन डी ब्रुयनप्रेरित बेल्जियमले पहिलो खेलमा इजरायलमाथि ३-१ गोलको जित दर्ता गरेको थियो ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज हुने खेलहरूः

१. साइप्रस भर्सेस कोसोभो- बेलुकी ९:४५ बजे
२. टर्की भर्सेस इज्ल्यान्ड- राति १२:३० बजे
३. फ्रान्स भर्सेस बेल्जियम- राति १२:३० बजे
४. स्लोभेनिया भर्सेस कजाकिस्तान- राति १२:३० बजे
५. रोमनिया भर्सेस लिथुनिया- राति १२:३० बजे
६. इजराइल भर्सेस इटाली- राति १२:३० बजे
७. नर्वे भर्सेस अस्ट्रिया- राति १२:३० बजे
८. मोन्टेनेग्रो भर्सेस वेल्स- राति १२:३० बजे

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top