NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ayushki? 1xBet-də bonus hesabı təqdim edir बुधबार माघ ७ , २०८२
1xBet mobil versiyası dizaynı və həmçinin telefonunuzdan subyektiv 1xBet aqro kabinetində tətil बुधबार माघ ७ , २०८२
1xBet qeydiyyatdan sonra bonuslar, depozit tələb olunmur və istifadə olunmamış promosyonlar बुधबार माघ ७ , २०८२
1xBet APK-nı Android üçün rus dilində pulsuz yükləyin बुधबार माघ ७ , २०८२
1xbet-dən kriptovalyuta vasitəsilə pul çıxarma बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

नेसन्स लिग : आज फ्रान्स र बेल्जियम भिड्दै, अरू क-कसले खेल्दै छन् ?

सोमवार भदौ २४ , २०८१
Reading Time: 1 min read
A A
नेसन्स लिग : आज फ्रान्स र बेल्जियम भिड्दै, अरू क-कसले खेल्दै छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आज नौ खेलहरू हुँदै छन् । आइतबार रातिबाट सुरु भएको दोस्रो चरणको खेलअन्तर्गत आज १८ वटा टोलीले खेल्न आँटेका हुन् ।

आजको आकर्षक खेलका रूपमा सन् २०१८ को विश्वविजेता फ्रान्स र फिफा वरीयताको छैटौं टोली बेल्जियमले खेल्ने छन् । यो खेल फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा नेपाली समयानुसार राति १२ः३० बजे हुने छ ।

LS Auto

फ्रान्सको टिममा एम्बाप्पेसहित र केही नवप्रतिभावान खेलाडी पनि छन् । मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पको टोलीमा एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् ।

त्यसबाहेक रियल मड्रिडकै फेर्लान मेन्डी, अल इतिहादका एनगोलो काँटे, एसी मिलानका थियो हर्नान्डेज, इन्टर मिलानका मार्कस थोरम, पिएसजीका रान्डल कोलो मौनीलगायत खेलाडी फ्रान्सको टिममा छन् ।

आज फ्रान्स पहिलो जित निकाल्ने योजनाका साथ मैदान प्रवेश गर्ने छ । यसअघि पहिलो खेलमा फ्रान्स इटालीसँग ३-१ गोलले पराजित भएको थियो ।

यता, बेल्जियम भने लगातार दोस्रो जितको खोजीमा हुने छ । म्यानचेस्टर सिटीका स्टार केभिन डी ब्रुयनप्रेरित बेल्जियमले पहिलो खेलमा इजरायलमाथि ३-१ गोलको जित दर्ता गरेको थियो ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज हुने खेलहरूः

१. साइप्रस भर्सेस कोसोभो- बेलुकी ९:४५ बजे
२. टर्की भर्सेस इज्ल्यान्ड- राति १२:३० बजे
३. फ्रान्स भर्सेस बेल्जियम- राति १२:३० बजे
४. स्लोभेनिया भर्सेस कजाकिस्तान- राति १२:३० बजे
५. रोमनिया भर्सेस लिथुनिया- राति १२:३० बजे
६. इजराइल भर्सेस इटाली- राति १२:३० बजे
७. नर्वे भर्सेस अस्ट्रिया- राति १२:३० बजे
८. मोन्टेनेग्रो भर्सेस वेल्स- राति १२:३० बजे

Tags: #नेपाल टाइम्स् #नेसन्स लिग

लोकप्रीय

Ayushki? 1xBet-də bonus hesabı təqdim edir

बुधबार माघ ७ , २०८२

1xBet mobil versiyası dizaynı və həmçinin telefonunuzdan subyektiv 1xBet aqro kabinetində tətil

बुधबार माघ ७ , २०८२

1xBet qeydiyyatdan sonra bonuslar, depozit tələb olunmur və istifadə olunmamış promosyonlar

बुधबार माघ ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

1xBet APK-nı Android üçün rus dilində pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Ayushki? 1xBet-də bonus hesabı təqdim edir

बुधबार माघ ७ , २०८२

1xBet mobil versiyası dizaynı və həmçinin telefonunuzdan subyektiv 1xBet aqro kabinetində tətil

बुधबार माघ ७ , २०८२

1xBet qeydiyyatdan sonra bonuslar, depozit tələb olunmur və istifadə olunmamış promosyonlar

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.