×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

एएफसी यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा

२४ भाद्र २०८१

२४ भदौ, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–२० एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कुशल देउवाको कप्तानीमा सोमबार टोलीको घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

टोलीमा गोलकिपरहरू अमित टमाटा, जियारथ शेख र कृषल मोक्तान, डिफेन्डहरू आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दिपक थापा मगर रहेका छन् ।

मिडफिल्डरहरूमा अविनाश स्याङ्तान, कुशल देउवा, लच्छु थापा, सरोज दारलामी, प्रशान्त लक्छम रहेका छन् भने फरवार्डमा अनिल बोम्जन, धनसिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी रहेका छन् ।

टोलीले सेप्टेम्बर २१-२९ सम्म चाइनिज ताइपेईमा हुने प्रतियोगितामा भाग लिनेछ । प्रतियोगिताको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँग परेको छ ।

Advertisement
Advertisement

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top