×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

उपसभामुखको बचाउमा उत्रियो माओवादी, सोध्यो-बरु शरणार्थी प्रकरणमा के हुँदैछ ?

२५ भाद्र २०८१

२५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङले उपसभामुख इन्दिरा रानामगरको नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाव दिएका छन् ।

Advertisement
Advertisement

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुग्यो ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘उपसभामुखको विषयमा नैतिकताको कुरा धरै गरियो । भुटानी शरणार्थीको के के भयो ? यसबारेमा हामी स्पष्ट हुन चाहन्छौं ।’

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख बनेको १९ महिनापछि नै एमालेले पदीय आचरणअनुकल काम नगरेको भन्दै रानामगरको राजीनामा माग्न थालेको छ ।

२०७९ माघ ७ गते उपसभामुखमा बहुमतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रानामगरलाई हटाउने तयारी सत्तारूढ दलहरूको छ ।

Advertisement

रास्वपा र नेकपा एमालेको घाँटी जोडिँदासम्म रानाले पदीय आचरण कायम नगरेको विषय आचरणको प्रस्तावसम्म पुग्न पाएको थिएन । तर, अहिले नयाँ सत्ता समीकरणमा रास्वपा बाहिरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख रानालाई हटाउन तम्सिएका हुन् । प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार उपसभामुख रानामगरलाई पदबाट हटाउन सत्तारूढ गठबन्धनले तयारी थालेका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top