×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

उपसभामुखलाई बाँस्कोटाको सुझाव : प्रश्न उठेपछि राजीनामा दिएकै राम्रो

२५ भाद्र २०८१

२५ भदौ, काठमाडौं ।

नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामगरलाई नैतिकताको आधारमा राजीनामा गर्न सुझाव दिएका छन् ।

Advertisement

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाँस्कोटाले व्यक्तिगत रूपमा निरन्तर पीडित हुनुभन्दा राजीनामा गर्नु उपयुक्त हुने बताएका हुन् । प्रश्न उठाउने सबैलाई एकमुष्ट जबाफका लागि राजीनामा गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

साथै, उनले प्रश्न उठेपछि आफूले पनि पदबाट राजीनामा दिएको उदाहरण प्रस्तुत गरे । २०७६ फागुनतिर ओली नेतृत्वकै मन्त्रिपरिषद्मा सहभागी बाँस्कोटाले अडियो प्रकरणपछि राजीनामा दिएका थिए ।

ओलीका विश्वासपात्र बाँस्कोटा सञ्चारमन्त्री एवं प्रवक्ता रहँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो । २०७६ फागुनमा पत्रकार सम्मेलन गर्दै बास्कोटाले ‘नैतिकताका आधारमा राजीनामा दिएको’ बताएका थिए ।  २०७५ साल जेठ १९ गते मन्त्रीमा नियुक्त भएका बास्कोटाको १९ महिनामै पद फुस्किएको थियो ।

‘जब सदनमा पटक–पटक प्रश्न उठ्यो भने, मैले राजीनामा दिएको थिए, दोषी भए कारबाही गरियाेस् भनेर । यो नैतिकता, आँट र साहस राजनीति गर्नेमा हुनुपर्छ । यत्रो प्रश्न उठेको छ भने आफ्नो पदबाट मार्गप्रशस्त गरेर बाँकीलाई एकमुस्ट जवाफ दिनुस् । यो मेरो व्यक्तिगत सुझाव हो,’ उनले भने ।

Advertisement

उपसभामुखको लेटरप्याड दुरुपयोग गरेर केही व्यक्तिलाई अमेरिकाको भिसा सहजीकरण गरेको प्रकरणमा रानामाथि प्रश्न उठेको थियो । यही विषयलाई लिएर सभामुखलाई हटाउने तयारी भएका समाचार बाहिर आएका छन् । यो विषयलाई लिएर मंगलवार संसदमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top