लन्डनमा चोरी भएको मोबाइल चीन पुगेपछि…

२४ भदौ ८१, मंगलबार

२५ भदौ, एजेन्सी । 

मोबाइल फोन चोरीको घटनाहरू प्रायः हामीले सुन्दै र भोग्दै आएका छौं । कहिले चोरीएका मोबाइल भेटिन्छन् त कहिले भेटिँदैनन् पनि । फोन चोरीकै एउटा अनौंठो घटना भएको छ, लन्डनमा ।

हालैमात्र लन्डनको एउटा सडकबाट चोरी भएको फोनको लोकेसन एक महिनापछि चीनमा भेटिएको छ । गत अप्रिलमा अकारा एट्टेह नाम गरेका फोन खेलाउँदै लन्डनमा एउटा मेट्रे स्टेसनबाहिर निस्कँदै थिए ।

Advertisement

त्यसैबेला इलेक्ट्रिक मोटरसाइकलमा सवार केही व्यक्तिले उनको फोन लुटेर फरार भएका थिए । इंग्ल्यान्ड र वेल्सतिर यस्ता घटनाहरू बढ्दो क्रममा छ ।

फोन हराएपछि प्रहरीसमक्ष पुग्नेहरूको संख्या बढ्दो देखेको प्रहरीले चोर समाते पनि फोन भेट्टाउन सकेको हुँदैन । प्रहरी भने, फोन खोज्ने कुरामा आफूहरूको भन्दा पनि फोन कम्पनीहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ ।

आइफोन-१३ हराएपछि अकाराले पनि प्रहरीमार्फत् फोन खोजी गरिरहेका थिए । प्रहरीले फोन कुन लोकेसनमा छ भने पत्ता लगाएको भए पनि भेट्न सकिरहेको थिएन ।

फोन हराएको आठ दिनपछि लोकेसन उत्तरी लण्डन देखाएको थियो । तर, त्यहाँ पनि प्रहरीले फोन भेट्न सकेन । एक महिनापछि अकारा स्वयमले ‘फाइन्ड माई फोन’ मार्फत् चेक गर्दा उक्त फोन चीनको सेनसेनको लोकेसनमा थियो ।

सेनजेन यस्तो ठाउँ हो, जहाँ फोन लक नखुले वा पुनः प्रयोग गर्न नसक्ने फोनको पार्ट्स खोलेर प्रयोग हुने गरेको छ । उक्त सहरमा अकाराको फोनको लोकेसन देखाइरहरेको थियो, जहाँकाे जनसंख्या करिब एक करोड 60 लाख छ ।

पछि प्रहरीको सहयोगमा अकाराले अनलाइन कम्प्लेन गरेका थिए । तर, पनि उनले आफ्नो फोन भेट्न सकेनन् ।-बिबिसीबाट

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top