×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

कोशीमा थपिए मन्त्री : कांग्रेसका तीन मन्त्री र एक राजमन्त्रीले लिए शपथ

२८ भाद्र २०८१

२८ भदौ, विराटनगर ।

नेकपा एमालेसँगको सत्तासहकार्य तोडिएर समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्रका मन्त्रीहरू फिर्ता भएको लामो समयपछि कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ ।

Advertisement
Advertisement

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेपछि माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गत साउन ११ गते राजीनामा बुझाएका थिए ।

माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगर पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए ।

उनीहरूले राजीनामा दिएपछि झन्डे दुई महिना रिक्त रहेका चार मन्त्रालयले आजबाट मन्त्री पाएका हुन् । सत्ता साझेदार दल कांग्रेसले मन्त्रीहरूको नाम छिनोफानो गर्न नसक्दा ढिलाइ भएको मन्त्रिपरिषद् विस्तारको आज भएको हो ।

आज कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भए । नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । भुपेन्द्र राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ भने खगेनसिह हांगाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका हुन् ।

एमालेले भने मुख्यमन्त्रीसहित सामाजिक विकास, खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top