मिलानले ६६ वर्षपछि गर्‍यो ३० मिनेटमा चार गोल !

२९ भदौ ८१, आइतबार

३० भदौ, एजेन्सी । 

इटालियन सिरी ‘ए’ मा एसी मिलानले भेनेजियामाथि सानदार जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले भेनेजियामाथि ४-० गोलान्तरको जित निकालेको हो ।

सान सिरोमा मिलानले ३० मिनेटमै चार गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो । मिलानले ६६ वर्षपछि खेल सुरु भएको आधा घण्टाभित्र चार गोल गरेको हो । यसअघि सन् १९५८ को अक्टोबर १९ मा एलेजान्द्रियाविरुद्ध ३० मिनेटभित्रै चार गोल गरेको थियो ।

Advertisement

गएराति मिलानलाई जिताउन थियो हर्नान्डेज, युसुफ फोफाना, क्रिस्टियन पुलिसिक र ट्यामी अब्राहमले एक-एक गोल गरे ।

जितसँगै आठौं स्थानको मिलानले चार खेलमा पाँच अंक जोडेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top