×

NEPAL TIMES UPDATES

Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026

न्युयोर्कमा हिमाल र समुन्द्रका बारेमा विश्वको ध्यानाकर्षण गराउँछौँ : प्रधानमन्त्री ओली

३१ भाद्र २०८१

३१ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

Advertisement

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालका आफ्ना नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताएका छन् ।

त्यहाँ नेपाल सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र देश भएको भन्दै सोही कुराको जानकारी गराउने पनि बताए । उनले भने, ‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ । छुद्र र अहित होइन । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’

ओलीले संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्दानतहरू र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्ने बताए ।

नेपालको आन्तरिक विषय राष्ट्र संघमा लगेर नछर्ने भन्दै राष्ट्रका चुनौती र अभिभाराहरूमा छलफल हुने बताए । उनले संयुक्त राष्ट्रसंघमा सामान्य छलफल नभएर अलि गम्भीर छलफलहरू हुने बताए । उनले मानव जाति र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने भनेर बालबालिका र वातावरणका पक्षमा सहकार्यबारे छलफल हुने भएकाले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्ने बताए ।

Advertisement

साथै उनले समुन्द्रको सतह बढेको विषय र वातावरणीय विषयमा हिमाल र समुन्द्रको इकोसिस्टमका बारेमा छलफल हुने पनि बताए । हिमालमा हिउँ पग्लिएर परेको प्रभावका बारेमा विश्वलाई प्रभाव परिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालसहित अन्य देशले भोगेको ड्रग्सकाबारेमा समेत नेपालले गम्भीर रूपमा ध्यानाकर्षण गराउने बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top