बौद्धधर्म पढ्न भन्दै भारत जाँदैथिए ११ बालक, प्रहरीले समातेर राख्यो

३० भदौ ८१, सोमबार

३१ भदौ, इलाम ।

इलामस्थित पशुपतिनगर नाकाबाट नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बौद्धधर्म पढ्न भन्दै भारत जाँदै गरेका ती बालकहरूलाई प्रहरीले समातेर राखेको हो ।

१० देखि १३ वर्ष उमेर समूहका ती बालकहरू बौद्धधर्म अध्ययनका लागि जान लागेको उनीहरूले बताएको प्रहरीले जनाएको छ ।

Advertisement

भारतको काँगडास्थित एक विद्यालयमा बौद्धधर्म पढ्ने एड्मिसनका लागि फारम खुलेको र त्यहाँ जान लागेको उनीहरूले बताएको प्रहरीको भनाइ छ ।

अब, उनीहरूका अभिभावकलाई सोधपुछ गरेर मात्र जान दिइने गरी सोधपुछका लागि राखिएको प्रहरीले जानकारी दिएको छ ।

भारत हिँडेका बालकसँग पहिला त्यही स्कुल पढेका केही इलामका र बाहिरी जिल्लाका अन्य व्यक्तिसमेत रहेको बताइएको छ । इलामसहित काठमाडौं, सर्लाहीदेखिका बालक भारत जान पशुपतिनगर पुगेको बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top