NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

प्रचण्डले सम्झिए वीरेन्द्रको शान्ति क्षेत्रसम्बन्धी प्रस्ताव

शुक्रबार अशोज ४ , २०८१
Reading Time: 1 min read
A A
प्रचण्डको आरोप- ओलीले ज्ञानेन्द्रलाई ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असोज , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको धारणा राखेका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट बचाउन यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताए । प्रचण्डले पञ्चायतकालमै तत्कालीन राजा वीरेन्द्रले गरेको शान्ति क्षेत्रसम्बन्धी प्रस्तावलाई पनि स्मरण गरे । तत्कालीन राजनीतिक परिस्थितिका कारण यसबारे पक्ष–विपक्षमा मत भए पनि अब एकमत हुन सक्ने अवस्था रहेको उनले उल्लेख गरे ।

LS Auto

‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’, उनले भने, ‘अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा खुला छलफल गर्ने पक्षमा छु, हामी पार्टीबाटै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।’

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यहीँबाट एउटा प्रस्तावको रुपमा लैजान सकिने पनि उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गरे ।

यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको उनले बताए । दाहालले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग रहने प्रतिबद्धता जनाए । १० वर्षे सशस्त्र संघर्ष गरेर आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति क्षेत्रको वकालत गरिरहँदा आजभन्दा ५१ वर्षअघि नै तत्कालीन राजा वीरेन्द्रले यो कुरालाई विश्वमञ्चमा लगेका थिए ।

सन् २०३० मा अल्जेरियामा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले शान्ति क्षेत्र प्रस्तावको अवधारणा पहिलो पटक सार्वजनिक गरेका थिए । सम्मेलनमा राजा वीरेन्द्रले विश्वका दुई ठूला देशहरू चीन र भातरबीच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने इच्छा राखेको उल्लेख गरेका थिए ।

वीरेन्द्रले सन् २०२९ मा जनवरीमा रागद्दी सम्हालेका थिए । त्यसपछि अल्जेरियामा आयोजित असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिँदै उनले उक्त कुरा राखेका थिए । सम्मेलन लगत्तै उनी भारत भ्रमणमा निस्केका थिए । राजा वीरेन्द्रले सन् भारतपछि चीनको भ्रमण पनि गरेका थिए ।

उक्त भ्रमणपछि सन् २०३२ फागुनमा आफ्नो राज्याभिषेक समापनमा विभिन्न देशका पाहुनामाझ उनले औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले राजनीतिक रूपमा स्थिर नेपालका लागि शान्ति चाहिने आवश्यक रहेको बताउँदै त्यसका लागि असंलग्न विदेश नीति अंगिकार गर्ने बताएका थिए ।

राजा वीरेन्द्रको प्रस्तावमा अमेरिका, चीन, पाकिस्तान, फ्रान्स र बेलायतसहित ११६ धेरै देशले समर्थन जनाए । तर छिमेकी भारत विरोधमा उभियो । राजा वीरेन्द्रको प्रस्तावअनुसार नेपालको तत्कालीन संविधानमा पनि उक्त कुरा समेटियो ।

नेपालको उक्त प्रस्तावलाई उत्तरी छिमेकी चीनले सबैभन्दा पहिले समर्थन जनाएको थियो । वीरेन्द्र सन् २०४० सालमा अमेरिका जाँदा राष्ट्रपति रोनल्ड रेगनले उनको प्रस्तावमा समर्थन जनाएका थिए । प्रस्तावलाई मूर्त रुप दिन रेगनले छिमेकी देशहरूसँग मिलेर काम गर्न पनि सुझाएका थिए ।

Tags: #राजा वीरेन्द्र#शान्ति क्षेत्र प्रस्ताव

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.