NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ? बिहिबार मंसिर १८ , २०८२
अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

गाजाको नियती भोग्दै लेबनानः एकैदिन ४९२ को मृत्यु

मङ्लबार अशोज ८ , २०८१
Reading Time: 1 min read
A A
गाजाको नियती भोग्दै लेबनानः एकैदिन ४९२ को मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ असोज ,एजेन्सी ।
लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु समेत छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ ।

यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो ।

त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् ।

इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ । इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् ।

यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिइरहेको बेला इजरेलले लेबनानमा सोमबार ठूलो हवाई आक्रमण गरेको हो।

इजरायली सेनाले लेबनानका मानिसहरूलाई हिजबुल्लाहले हतियार र रकेट लुकाएर राखेका भवनहरू नजिकका घरहरू खाली गर्न चेतावनी दिएपछि आक्रमणहरू गरिएको इजरेली गुप्तचर आइडीएफका प्रवक्ता ड्यानियल हगारीले बताएका छन् ।

लेबनानमा विगत पाँच दिनदेखि इजरायलबाट लगातार हवाई हमला भइरहेको छ । इजरायलले गत हप्ता बिहीबारदेखि विशेष गरी दक्षिणी लेबनानमा आक्रमण गरेको छ र हिजबुल्लाहविरुद्ध कारबाही गर्न आह्वान गरेको छ ।

यसमा लेबनानको बेका उपत्यकामा हिजबुल्लाह विरुद्धको ठूलो आक्रमण पनि समावेश छ। सोमबारको आक्रमणमा इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिरहेको र त्यस्ता थप आक्रमणहरू गरिने बताएको छ।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणहरूलाई लेबनानी गाउँ र शहरहरू ध्वस्त पार्ने योजनाको एक हिस्साको रूपमा वर्णन गरेका छन् ।

अल अरबियाका अनुशार उनले इजरायलको आक्रमण रोक्न राष्ट्रसंघलाई समेत आग्रह गरेका छन् । उनले इजरायली आक्रमणले निर्दोषको ज्यान लिइरहेको र यो अपराध भएको बताएका छन् ।

इजरायली मिडियाले आक्रमण गर्नु अघि आइडीएफले दक्षिणी लेबनानी नागरिकहरूलाई हिजबुल्लाह स्थानहरूबाट टाढा रहन भनेको बताएका छन् । सोमबार लेबनानको राजधानी बेरुत र देशका अन्य क्षेत्रहरूमा नागरिकहरूले घरहरू तुरुन्तै खाली गर्न भनिएको सन्देश प्राप्त गरेका थिए ।

इजरायल र लेबनानी समूह हिजबुल्लाहबीच गत वर्षको अक्टोबरदेखि तनावपूर्ण अवस्था रहेको छ । इजरायली सेनाले गाजामा आक्रमण गरेपछि हिजबुल्लाह र इजरायलको सीमामा गोलीबारी भइरहेको छ ।

गत हप्ता लेबनानमा हजारौं पेजर र वाकी–टकीहरू विस्फोट हुँदा यो तनाव झनै बढेको छ । हिजबुल्लाहले यसका लागि इजरायललाई दोषी ठहर गर्दै बदलास्वरूप रकेट प्रहार गरेको थियो। यसपछि इजरायलले लेबनानमा हवाई हमला गरेको छ जसमा ठूलो जनधनको क्षति भएको छ ।

पेजर र वाकीटकी विष्फोटले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताएका छन् । लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिएका हुन् ।

३७ जना हिजबुल्लाहका सदस्यको ज्यान जानेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ । यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ । यता लेबनानी हिजबुल्लाह समूहसँगको तनावपछि इजरायलले हाइफा सहरमा सुरक्षा सतर्कता बढाएको छ ।

हिजबुल्लाह समूहले निरन्तर रकेट आक्रमण जारी राखेपछि इजरायलले हाइफा सहर अन्य उत्तर क्षेत्रका मानिसहरुलाई भेला हुन, भीड गर्न प्रतिबन्ध लगाएको हो । यस क्षेत्रमा तनाब बढ्दै गएपछि अमेरिकी सरकारले समेत आफ्नो नागरिकहरूलाई लेबनान छोड्न निर्देशन दिइसकेको छ ।

Tags: #इजरेली आक्रमणमा ध्वस्त#लेबनान#लेबनानमा इजरायलको आक्रमण

लोकप्रीय

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

विचार

थप समाचार

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.