टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही

१७ असोज ,एजेन्सी ।

टर्की राष्ट्रिय गुप्तचर संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ ।

गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेन्टबाट पक्राउ गरेको बताएको हो ।

कारबाहीका क्रममा सुरक्षा बलले आन्दोलनको शिर्ष नेतृत्वसँग कुराकानी गर्न करातेले प्रयोग गरेको ल्यापटप, ट्याब्लेट, फोन र अन्य डिजिटल उपकरणहरू पनि बरामद गरेको थियो ।

आन्दोलनमा करातेको महत्वपूर्ण भुमिका रहेको बताइएको थियो । यो आन्दोलन कथित रूपमा मुस्लिम धर्मोपदेशक फेतुल्लाह गुलेनको नेतृत्वमा नामाकरण गरिएको हो।

जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेता मान्दछन् । अंकाराले अमेरिकामा रहेका प्रचारकलाई जुलाई १५, २०१६ मा भएको ‘कु’ प्रयासको मास्टरमाइन्ड गरेको आरोप लगाएको छ ।

जसमा २५० मानिस मारिएका थिए । टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही शुरु गरेको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top