सिंगापुरका पूर्वमन्त्रीलाई जेल

१७ असोज ,एजेन्सी ।

सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको हो ।

६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो ।

Advertisement

उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् ।

यी उपहारहरुमा फर्मुला वान ग्रान्ड प्रीको टिकट, ब्रम्पटन टी–लाइन साइकल, रक्सी र निजी विमानको उडान रहेका छन् ।

Advertisement

सिंगापुरको उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले पूर्वयातायात मन्त्रीले शक्तिको दुरुपयोग गर्नुका साथै जनताको विश्वासमाथि घात गरेको ठहर गरे ।

सजाय सुनाएपछि इसवारान कहिले जेल जान्छन् भन्ने खुलेको छैन ।

उनका वकिलले यो प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका छन् ।

उनले चांगी कारागारमा जेल सजाय काट्नेछन् ।

यहाँ सिंगापुरका मृत्युदण्ड पाएका कैदीहरूलाई राखिन्छ ।

सिंगापुरका कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालतमा सुनुवाइ गरिएको पछिल्ला ५० वर्षमा पहिलो हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top