Nepal Times
Nepal Times
3
Shares

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

२७ असोज , एजेन्सी ।
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ ।

केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ ।

केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानुनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव पेस गरेको छ ।

सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबरसुरक्षामा महत्वपूर्ण योगदान दिनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.