×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

स्टारलिङ्क स्याटेलाइट किन संसारभर लोकप्रिय छ ?

८ कार्तिक २०८१

८ कार्तिक ,  एजेन्सी ।

एलोन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट संसारभर धेरै लोकप्रिय छ । यसले विश्वभर इन्टरनेट कभरेज प्रदान गर्दछ । यसका लागि स्टारलिङ्कले कुनै पनि तार भूमिगत राख्नुपर्दैन ।

Advertisement
Advertisement

न त स्टारलिङ्कद्वारा कुनै पनि मोबाइल टावरहरू स्थापना गरिएको छ ।यो एक स्याटेलाइट इन्टरनेट सेवा हो, जसको सहयोगमा तार, केबल र मोबाइल टावरविना देशका दुर्गम क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट र कलिङ सुविधा उपलब्ध गराइन्छ ।

स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा स्पेसएक्स कम्पनी अन्तर्गत काम गर्दछ ।स्टारलिङ्क एक विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क हो, जसले कम–पृथ्वी कक्षामा आधारित उपग्रह प्रणालीमा काम गर्छ ।

यसले उच्च गतिको इन्टरनेट सेवामा काम गर्छ । एलोन मस्कको कम्पनी स्पेसएक्स सन् २००२ मा स्थापना भएको थियो । स्टारलिङ्क सेवा खराब मौसमलाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

यसले वर्षा, कुहिरो र गर्मीजस्ता खराब मौसममा पनि विना अवरोध काम गर्छ । यो सेवा किटको रूपमा आउँछ । यसमा स्याटेलाइट डिस, डिस माउन्ट, वाइफाइ राउटर र वाइफाइ बूस्टर आधार एकाइ हुन्छ ।

यसमा ७५ फिट केबल जडान उपलब्ध छ । जसबाट सङ्केत प्राप्त हुन्छ । स्टारलिङ्कको इन्टनरेट कभरेज हाल ३६ देशमा विस्तार भइसकेको छ । जसमा अमेरिकाको नाम प्रमुख रूपमा रहेको छ ।

कम्पनीले सन् २०२५ सम्ममा सकेसम्म धेरै देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । स्टारलिङ्कले साना उपग्रहहरूको श्रृङ्खलामार्फत् उच्च गतिको डेटा प्रदान गर्दछ । १५० मेगाबिट÷सेकेन्ड (एमबीपीयस) इन्टरनेट प्रवाह गर्छ ।

Advertisement

यसले अमेरिकामा ९१ एमबीपीएस, क्यानाडामा ९७ एमबीपीएस र अस्ट्रेलियामा १२४ एमबीपीएस डाउनलोड गति प्रदान गर्दछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top