संसारकै ठूलो गोही म¥यो

१८ कार्तिक ,एजेन्सी ।

विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोही मरेको छ ।

क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो ।

Advertisement

समातिएपछि यो नुन पानीको गोहीलाई अस्ट्रेलियाको क्विन्सल्यान्डमा राखिएको थियो ।

क्यासियस यस क्षेत्रमा गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो ।

यो संसारको सबैभन्दा ठूलो गोही करिब पाँच मिटर लामो र एक टन तौल थियो ।

यद्यपि यसको उमेरबारे यकिन जानकारी आएको छैन ।

२०११ मा क्यासियसको नाम विश्वको सबैभन्दा ठूलो गोहीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि रेकर्ड गरिएको थियो ।

‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको गर्व गर्न लायक सदस्य थिए’, गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियाले आफ्नो सोसल मिडिया प्लेटफर्ममा पोस्ट गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top