×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

मधेसमा पनि जाग्यो क्रिकेटको क्रेज

३ मंसिर २०८१

३ मंसिर, विराटनगर।

नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित मधेस प्रदेशमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरुको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपालीसँग खेल्न आउन लागेको खबरहरुले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ ।

Advertisement
Advertisement

जनकपुरधामको वडा नं. १४ रजौलमा प्रश्तावित रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला टुर्नामेण्ट बाहेक सुनसान रहन्छ । रंगशालामा आज खेलाडी र युवादेखि बालबालिकाहरुको उत्साहजनक सहभागिता छ ।

शनिवार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देशव्यापि कार्यक्रम अन्तर्गत आफ्ना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधामस्थित रंगशालामा आयोजना गरेको टाइलेण्ट हन्ट ईभेण्टमा खेलाडी मात्र नभइ खेल्न चाहने बालबालिकादेखि युवाहरु पोशाकमा सहभागिता जनाए ।

उनीहरु एनपिएलको आयोजनाले देश मात्र नभई खेलमा सुस्ताएको मधेसको युवाहरुमा आशा जागेको बताउछन् । मधेसको आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरु पनि एनपिएलका कारण मधेस र जनकपुरधामको क्रिकेट विरासत अब पुनः लयमा फर्किने प्रशस्त सम्भावना रहेको बताउँछन् ।

क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे विश्वमा नेपाल अब क्रिकेटका कारण पनि चिनिने र आफूहरुलाई गर्व लाग्ने बताए । खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका प्रशिक्षक मनोज कटुवाल मधेसका खेलाडी र छनौट हेर्न आएका युवादेखि बालबालिकाहरुको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने सुनाउँछन् ।

अब खेलाडी पनि बन्नुपर्छ भन्ने सपना र लक्ष्य प्राथमिकता पर्न थाल्ने सम्भावना देखिन थालेको उनले भने । २०४० को दशकमै जनकपुरधाममा तत्कालिन जनकपुर चुरोट कारखाना, श्री महाविर युवा कमिटीसहितका बलिया क्रिकेट टिम सक्रिय थिए । त्यसबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरु पनि धेरै थिए ।

नेपालमा क्रिकेट भन्ने बित्तिकै जनकपुरधाम स्मरण हुने भएपनि पछिल्लो समय जनकपुर र मधेसमा क्रिकेट सुस्ताएको थियो । तर देश, विदेशमा नेपाली टिम र हुन लागेको एनपिएल जस्ता चर्चित क्रिकेटका ईभेण्टहरुले आशाको सृजना गर्ने काम गरेको छ भने भौतिक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढ्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ । सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिएका छन् ।

एनपिएलको मुख्य प्रायोजकमा भने सिद्धार्थ बैंक रहेको छ । त्यस्तै, स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ ।

Advertisement

१६ गतेदेखि हुने एनपीएल उप निर्वाचनका कारण एक दिन अघि सरेको हो। उक्त मितिमा स्थानीय तहको उप निर्वाचन हुँदैछ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top