NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

उपनिर्वाचनमा कहाँ कुन दलले जिते ?

सोमवार मंसिर १७ , २०८१
Reading Time: 2 mins read
A A
विवेकशील साझाविरुद्ध मिलन पाण्डेले दिएको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ मंसिर ,काठमाण्डौ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १६ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ५ वडाध्यक्षमा कब्जा जमाएको छ ।

त्यसैगरी नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ । त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।

कांग्रेसले जितेका स्थान

१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा

२.हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी

३.मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द

५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु

६.गढी गाउँपालिका ६ तेतर साहु

७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,

८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक

९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री

१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन

११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर

१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५.राजपुर नगरपालिका ६ मा समसे आलम

१६ कीतिपुर ४ मा राजेन्द्र बाँनियाँ

नेकपा एमाले जितेका स्थान

१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही

२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी

३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान

४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ

५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ

६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन

७. दुल्लु नगरपालिका–१३ लालबहादुर शाही

माओवादी केन्द्र

१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे

२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई

३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट

४.गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर

५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध यसअघि नै)

६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी

७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने

जसपा नेपाल

१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह

२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव

नेमकिपा

१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
स्वतन्त्र

१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

अहिलेसम्म ३६ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ५ स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी ५ स्थानमध्ये पाँच स्थानको मतगणना जारी छ । दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मत गणना केहीबेरमा सुरु हुने बताइएको छ ।

नतिजा आउन बाँकी स्थान

१.कीर्तिपुर नगरपालिका मेयर, काठमाडौँ

२.बेलका वडा नम्बर ९, उदयपुर

३.गौरीशंकर उपाध्यक्ष, दोलखा

४.सार्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला

५.पुथउत्तरगंगा गाउँपालिका वडा नम्बर २, रुकुमपूर्व

कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन्। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन्। एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन्। नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका २ उम्मेदवार उपनिर्वाचनमा विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को उपनिर्वाचनमा माओवादी उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका छन् ।

विजयी उनले १ सय ८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मत मात्र ल्याए। कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्र पाए। उपनिर्वाचनमा विजयी झाँक्री २०७९ को आम निर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने ८२ मत मात्र ल्याएर तेस्रो स्थानमा थिए।

त्यसबेला एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायालाई १ सय २ मत प्राप्त भएको थियो। गत स्थानीय तहको निर्वाचनमा विजयी एमाले र निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारलाई पछि पार्दै झाँक्री अहिले माओवादीबाट विजयी भएका हुन्।

उपनिर्वाचनमा यसअघि मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेस छाडेर माओवादी बनेका उम्मेदवार नमोनारायण माझी विजयी भइसकेका छन्। माओवादी केन्द्रबाट विजयी माझी २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका उनी दोस्रो स्थानमा रहँदै पराजित भए। गत भदौमा मात्र उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए।

उनलाई माओवादीले यो उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो। यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा निकै ठूलो मतान्तरसहित उनी विजयी भएका हुन्। ६ हजार ९ सय ६९ मतसहित माओवादीका माझी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाएका छन्।

Tags: #मतपरिणाम आउन बाँकी

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.