पर्यटन दिवसमा पर्यटकको स्वागत

१० असोज ७५, बिहीबार

विराटनगर, असोज ११
३९ औं विश्व पर्यटन दिवस विहीबार विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसका अवसरमा विराटनगरमा भने यहाँ भित्रिने पर्यटकहरुलाई स्वागत गर्दै मनाइएको छ ।भारतीय सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएका पर्यटकलाई दिवसको अवसरमा स्वागत गरिएको छ ।

विराटनगर भन्सारक्षेत्रमा कार्यक्रमको आयोजनागर्दै सरकारी प्रतिनिधि,पर्यटन र होटल आबद्ध ब्यवसायी तथा प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिएका पर्यटकहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको उद्योग वाणिज्य महासंघका पर्यटन संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए ।

पर्यटन दिवसका अवसरमा पर्यटक स्वागत कार्यक्रम एफएनसीसीआई,विराट एशोसिएसन अफ ट्राभल एजेन्ट,क्षेत्रीय होटल संघ र नाटाले संयुक्तरुपमा आयोजना गरेका हुन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top