×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

एसियन स्कुल च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको जित

११ आश्विन २०७५

काठमाडौं,असोज ११
भारतको आगरामा जारी एसियन यू १८ स्कुल च्याम्पियनसिपमा नेपालले तेस्रो जित हासिल गरेको छ ।

स्कुल च्याम्पियनसिपको ४६ औं संस्करणको बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको हो ।

Advertisement
Advertisement

न्ोपालका लागि ३५ औं मिनेटमा जय गुरुङले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

नेपालले च्याम्पियनसिपमा खेलका ५ मध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो ।

सुरुवाती दुई खेलमा थाइल्यान्डसँग २–० र इन्डोनेसिया २–१ ले पराजित भएको थियो ।

त्यसपछिका दुई खेलमा नेपालले चीनलाई ३–१ ले अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो ।

Advertisement
Advertisement

नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top