NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

पोर्नस्टारको हस मनी मुद्दामा ट्रम्प जेल जान सक्ने

शनिबार पुस २० , २०८१
Reading Time: 1 min read
A A
अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० पुष , एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने बीबीसीले उल्लेख गरेको छ।

तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।

ट्रम्पले आफ्नो चुनावी जित मुद्दा खारेज गर्नका लागि प्रयोग गर्ने प्रयास गरेका थिए। तर सकेनन्। .उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ।

गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो। यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन्।

यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका थिए । संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्।

‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबट्र्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् । ‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्, ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको छ ।’

उनले ट्रम्पतर्फ संकेत गर्दै लेखेका छन्, ‘तर, पछिल्लो केही वर्षहरूमा, राजनीतिक दृष्टिकोणका विभिन्न तर्फका निर्वाचित अधिकारीहरूले संघीय अदालतका निर्णयहरूको खुलेआम अवज्ञाको खतरा उठाएका छन्।’

रोबट्र्सले आफ्नो प्रतिवेदनमा ट्रम्प, राष्ट्रपति जो बाइडेन वा अन्य कुनै पनि सांसदको नाम उल्लेख गरेका छैनन्, यद्यपि दुवै कार्यकारीहरूसँग सार्वजनिक विवाद भएका छन्। ‘कहिलेकाँही मात्रै आउने भए पनि यी खतरनाक सुझावहरू दृढ रूपमा अस्वीकार गर्नुपर्छ।

न्यायिक स्वतन्त्रता जोगाउनै पर्ने विषय हो,’ रोबट्र्सले तर्क गरेका छन्। उनले दिवंगत न्यायाधीश रूथ बेडर गिन्सबर्गलाई उद्धृत गर्दै भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका कुनै पनि देशमा कानुनी शासनका लागि अत्यावश्यक छ, तर यो आक्रमणको जोखिममा हुन्छ; यदि समाजले यसको संरक्षण सुनिश्चित गर्न ध्यान नदिने हो भने यो टुट्न सक्छ।’

‘म सम्पूर्ण अमेरिकीहरूलाई हाम्रो संस्थापक पुस्ताबाट प्राप्त यो सम्पत्ति बुझ्न र यसको स्थायित्वलाई सम्मान गर्न आग्रह गर्दछु,’ प्रधानन्यायाधीश रोबट्र्सले लेखेका छन् । उनले अगाडि थपेका छन्, ‘हाम्रो राजनीतिक प्रणाली र आर्थिक सशक्तता कानुनी शासनमा निर्भर छ ।’

प्रधानन्यायाधीशले न्यायपालिका धम्की र गलत सूचनाको खतरा सामना गरिरहेको व्याख्या गरेका छन् । ‘न्यायाधीशहरूप्रति गरिएको हिंसा, धम्की र विरोधले हाम्रो गणतन्त्रलाई कमजोर बनाउँछ र यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भनेका छन् ।

प्रधानन्यायाधीश रोबट्र्सले न्युयोर्क टाइम्सको समाचार उल्लेख गर्दै केही घटनाहरूमा न्यायाधीशहरू सार्वजनिक कार्यक्रममा बुलेटप्रुफ ज्याकेट लगाउन बाध्य भएका उल्लेख गरेका छन् । अमेरिकाको मार्शल्स सेवाको तथ्यांकका अनुसार संघीय न्यायाधीशहरूलाई लक्षित धम्कीहरू पछिल्लो दशकमा तीन गुणाले बढेका छन् ।

अमेरिकाका विस्कन्सिन र मेरिल्यान्डका राज्य अदालतका न्यायाधीशहरू आफ्नै घरमा मारिएका थिए। हस मनी’ भन्नाले कसैलाई गोप्य राख्न वा सार्वजनिक नगर्नका लागि दिइने रकमलाई जनाउँछ।

विशेषगरी, प्रतिष्ठित व्यक्तिहरूले आफ्नो छवि जोगाउन वा विवादास्पद घटनाहरू लुकाउन यस्तो रकम प्रदान गर्ने गर्छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावको समयमा एडल्ट फिल्म अभिनेत्री स्टॉर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर हस मनी दिएको आरोप लागेको छ ।

जसको उद्देश्य उनीसँगको कथित सम्बन्धलाई सार्वजनिक हुनबाट रोक्नु थियो। यदि ट्रम्प यस मुद्दामा दोषी ठहरिएमा, अमेरिकी कानूनअनुसार उनलाई आर्थिक जरिवाना र सम्भावित जेल सजाय हुन सक्छ।

सजायको अवधि र गम्भीरता अपराधको प्रकृति, कानूनी प्रक्रियामा प्रस्तुत प्रमाणहरू र न्यायाधीशको निर्णयमा निर्भर गर्दछ।

Tags: #ट्रम्प जेल जान सक्ने#ट्रम्पलाई जेल सजाय ?

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.