NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

सैफ अलीमाथि चक्कु प्रहार घटना थप रहस्यमय

शुक्रबार माघ ११ , २०८१
Reading Time: 1 min read
A A
धारिलो हतियार प्रहारबाट दुई जना गम्भीर घाइते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ माघ ,एजेन्सी ।

सिंगो बलिउडमा सुरक्षालाई लिएर हलचल मच्चाएको चर्चित बलिउड स्टार सैफ अली खानमाथि भएको आक्रमणको घटनामा नयाँ रहस्य बाहिर आएको छ। चक्कु प्रहारबाट गम्भिर घाइते भएका खान उपचारपछि घर फर्किएका छन् भने उनले प्रहरी समक्ष दिएको बयानले नयाँ रहस्य खोलेको छ।

प्रहरीसँगको बयानमा उनले चोरी गर्न आएका व्यक्तिलाई आफूले नियन्त्रणमा लिँदा उनले चक्कु प्रहार गरेको बताएका छन् । सैफका अनुसार त्यस रात उनको कान्छा छोरा जेह नानी सुसारेसँग सुतेका थिए ।

राति अचानक चिच्याएको आवाज आएपछि सैफ र करिना जेहको कोठामा गएका थिए । यसअघि सैफलाई उनका जेठा छोरा इब्राहिमले अटो रिक्सामा हालेर अस्पताल लगेको भनिएकोमा उनले प्रहरीसँगको बयानमा आफूलाई छोराले नभएर म्यानेजरले अस्पताल लगेको उनले बताएका छन् ।

भारतीय संचारमाध्यामका अनुशार उनले प्रहरीसँगको बयानमा भनेका छन्, म र करिना हल्लाखल्ला सुनेर ब्युँझियौं । दुवै जना जेहको कोठामा जाँदा त्यहाँ लिमा (सुसारे)सँगै एक जना अपरिचित पुरुष बहस गरिरहेका थिए । ती पुरुषको हातमा चक्कु थियो । मैले उनलाई को हो र किन आएको भनेर सोधेँ । उसले केही बताएन । कोठाभित्र मेरो सानो छोरो सुतिरहेको थियो । त्यसैले उसलाई खतरा हुनसक्ने सोचेर मैले उक्त व्यक्तिलाई च्यापचुप समातेर आफ्नो नियन्त्रणमा लिएँ । त्यसले मबाट फुत्किने प्रयासमा मलाई पटक–पटक चक्कु हान्यो । मेरो पिठ्यूँ, हात र गर्दनमा चोट लाग्यो । म घायल भएँ । मैले घाइते अवस्थामै धक्का दिएर आक्रमणकारीलाई लडाएँ । त्यसपछि कोठाको धोका थुनेर हामी निस्कियौं । कर्मचारीले जेहलाई लिएर माथि तल्लामा गए । हल्लाखल्ला सुनेर १२ औं तल्लाबाट अरु कर्मचारीहरु झरे, तर जेहको कोठा खोलेर हेर्दा त्यो व्यक्ति त्यहाँ थिएन । कर्मचारीले सबैतिर खोजे, तर ऊ कतै पनि भेटिएन । मलाई मेरो म्यानेजरले अटोरिक्सामा हालेर अस्पताल पु¥यायो ।

मुम्बई प्रहरीले सैफको बयान दर्ता गरेको हो । यसअघि उनकी कामदार अरियामा फिलिप र पत्नी करिना कपुरको बयान प्रहरीले लिइसकेको छ । सैफलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका आरोपी सरिफुल इस्लामलाई २९ जनवरीसम्म पुलिस हिरासतमा पठाइएको छ।

उनलाई अनुसन्धान गर्न दिएको समय आज समाप्त भएको थियो । शाहजादलाई आजै बान्द्रा अदालतमा पेस गरिएको थियो। प्रहरीले शहजादको सात दिनको हिरासत मागेको थियो, तर पाँच दिन मात्र पाएको छ।

यसअघि उनलाई पाँच दिनको पुलिस हिरासतमा राखिएको थियो। तर, यस सम्बन्धमा पुलिसले अहिलेसम्म कुनै जानकारी दिएको छैन। सिसिटिभी फुटेजमा आक्रमणकारी र पक्राउ परेका सरिफुल एक अर्काभन्दा फरक रहेको शाहजादका वकिलले अदालतलाई बताएका छन् ।

अदालतमा शेहजादका बुबाको बयानलाई पनि उल्लेख गरिएको छ । जहाँ सिसिटिभी फुटेजमा देखिएका ब्यक्ति र आफ्नो छोरा फरक रहेको उनले बताएका छन् । १५ जनवरीमा सैफमाथि आक्रमण भएको थियो। अभियुक्त शहजाद सैफको घरमा प्रवेश गरेका थिए ।

भने उनलाई ८ पटक चक्कुले आक्रमण गरिएको थियो । मुम्बई पुलिसको अपराध शाखाले घटनाको अनुसन्धान गर्न ३५ वटा टोली गठन गरेको थियो । जसमा ५० जनालाई सोधपुछ गरेपछि लोकल–एक्सप्रेस रेलको सिसिटिभी स्क्यान गरेपछि प्रहरीले १९ जनवरीमा ठाणेबाट शहजादलाई पक्राउ गरेको थियो।

तर अहिले पनि केही भारतीय संचारमाध्यामहरुले प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको र फरेन्सिक रिपोर्टमा उनको अनुहार सीसीटीभी फुटेजमा देखिएको व्यक्तिसँग मेल नखाएको दाबी गरिरहेका छन् ।

तर प्रहरीले भने सैफको घरबाट पक्राउ परेका अभियुक्तकै फिंगरप्रिन्ट फेला पारेको दाबी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Tags: #सैफ अलीमाथि चक्कु प्रहार

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.