NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

मस्कले नेपालको ओठ मुख सुकाए, ३९ मिलियन डलर रोकियो

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto
४ फागुन , एजेन्सी ।
नेपाललाई संघीयता र लैंगिक समानताको प्रवद्र्धनका लागि दिन लागिएको ३९ मिलियन डलर सहायता रकम अमेरिकाले रोकेको छ। विश्वकै धनाढय एलोन मस्क नेतृत्वको अमेरिकी सरकारको Department of Government Efficiency (DOGE) ले नेपालमा सहायता रकमको प्रभावकारिता र पारदर्शिताबारे थप समीक्षा आवश्यक रहेको भन्दै उक्त रकम तत्काल रोक्ने निर्णय गरेको हो।
नेपालसहित अन्य आधादर्जन देशका विभिन्न कार्यक्रमका लागि दिन लागिएको रकम सरकारी दक्षता विभागले रोकेको छ ।  जसमा  मोजाम्बिकमा स्वेच्छिक चिकित्सकीय पुरुष   नियोजन कार्यक्रमका लागि दिइने १० मिलियन डलर रोकिएको छ ।
कम्बोडियाका युवाहरूलाई उद्यमशील सीप प्रदान गर्न युसी बर्कली विश्वविद्यालयको परियोजनाका लागि दिइने  ९.७ मिलियन डलर रोकिएको छ ।  कम्बोडियाकै  स्वतन्त्र आवाजहरू सशक्त पार्ने कार्यक्रमका लागि दिइने २.३ मिलियन डलरपनि रोकिएको छ ।
यस्तै   प्राग नागरिक समाज केन्द्रका लागि ३२ मिलियन डलर  र  लैंगिक समानता र महिला सशक्तिकरण केन्द्र स्थापनाका  लागि छुट्याएको  ४० मिलियन डलरपनि रोकिएको छ ।  विभागले  सर्बियामा सार्वजनिक खरिद प्रणाली सुधारका लागि १४ मिलियन डलर  र  चुनाव र राजनीतिक प्रक्रिया सुदृढीकरणका लागि  ४८६ मिलियन डलरपनि रोकेको छ ।
विभागले  मोल्डोभामा समावेशी र सहभागी राजनीतिक प्रक्रियाका लागि २२ मिलियन डलर  तथा भारतमा मतदाता सहभागिता बढाउने कार्यक्रमका लागि २१ मिलियन डलर पनि रोकेको छ । यसबाहेक  बंगलादेशको राजनीतिक परिदृश्य सुदृढीकरणका लागि २९ मिलियन डलर  नेपालमा वित्तीय संघीयता सुदृढ गर्नका लागि  २० मिलियन डलर  र  नेपालमा जैविक विविधता संरक्षणका लागि दिइने  १९ मिलियन डलरपनि  रोकिएको छ ।
विभागले   लाइबेरिया, माली, दक्षिणी अफ्रिका र कोसोभोका लागि छुट्याएको रकम पनि रोकेको छ ।  यस्तै   एशियामा शैक्षिक उपलब्धि सुधार गर्नका लागि छुट्याइएको  ४७ मिलियन डलरपनि रोकेको छ । यो नेपालले पनि पाउने बजेट हो ।
विभागले नेपालमा संघीयताको कार्यान्वयन र लैंगिक समानतासम्बन्धी कार्यक्रमहरूको पारदर्शिता, प्रभावकारिता र नतिजामाथि प्रश्न उठाउँदै थप अध्ययन आवश्यक रहेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, सहायता रकमको सही प्रयोग भएको छ कि छैन भन्ने विषयमा प्रस्टता नआएसम्म नेपाललाई दिने रकम होल्ड गरिएको छ।
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, लैंगिक समानता ‘स्वदेशी एजेन्डा’ भएको दाबी गर्दै आएका नेपाली राजनीतिक दलहरूका लागि अमेरिकी निर्णयले ठूलो आघात पु¥याएको छ। अमेरिकाको यो निर्णयले यी विषयहरूमाथि युरोपेली र वल्र्ड बैंक जस्ता संस्थाहरूको सहयोग पनि प्रभावित हुने संभावना बढेको छ।
नेपालमा धर्म परिवर्तनका नाममा अमेरिकी सरकारले गर्दै आएको झण्डै १० करोड डलर अहिले अमेरिका र नेपालमा विवादको विषय बनेको छ। सरकारी दक्षता विभाग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, २०२५ जनवरी २० मा कार्यकारी आदेशद्वारा स्थापित एक अस्थायी संघीय निकाय हो।
यसको मुख्य उद्देश्य संघीय खर्च कटौती, अनावश्यक नियमहरूको उन्मूलन,र सरकारी निकायहरूको पुनर्संरचना गरी सरकारी दक्षता र उत्पादकत्व वृद्धि गर्नु हो। एलन मस्कको नेतृत्वमा रहेको यो विभागले २०२६ जुलाई ४ सम्ममा संघीय बजेटबाट १ देखि २ ट्रिलियन डलरसम्मको कटौती गर्ने लक्ष्य राखेको छ।
DOGE ले अमेरिकी संघीय सरकारका विभिन्न निकायहरूमा खर्च कटौती, कर्मचारी संख्यामा कमी र अनावश्यक कार्यक्रमहरूको समाप्ति जस्ता कदमहरू चालेको छ। यसले विशेष गरी USAID जस्ता संस्थाहरूमा कर्मचारी कटौती र अस्थायी बन्देजहरू लगाएको छ। यसका साथै यसले संघीय लिजहरू, सिक्का उत्पादन पनि हस्तक्षेप गरेको छ।

Tags: #मस्कले नेपालको ओठ मुख सुकाए#नेपाललाई दिने डलर अमेरिकाले रोक्यो

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.