NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?

शुक्रबार फाल्गुन ९ , २०८१
Reading Time: 1 min read
A A
बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
९ फागुन , काठमाण्डौ ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य  डिस्चार्ज भइसकेका छन् ।
डिस्चार्जपछि आफू आइसोलेसनमा रहेको र केही समय भेटघाट नगर्न र नबोल्न चिकित्सकले सुझाव दिएको उनले उल्लेख गरेका छन् । ’म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ’डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।’
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् । उनीसँग सोही विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै डिस्चार्ज भइसकेका थिए ।
घाईते डिस्चार्ज भएपछि यो घटनाको प्रहरी अनुशन्धान भने अझै टुंगिएको छैन् । आयोजकको असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा उक्त घटना भएको थियो । तर, कास्की प्रहरीले बेलुनमा हाइड्रोजन भर्ने व्यक्ति कमलेश कुमारलाई पक्राउ  गर्याे ।
उनीमाथि अभ्रद व्यवहारको मुद्दा चलाइएको छ । मुद्दाको किनारा नलागेसम्मका लागि उनलाई दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुने गरी छाडिएको  सहायक  प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन् ।
कमलेश पक्राउ परेको र उनमाथि सार्वजनिक मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त शर्माले पनि पुष्टि गरेका छन् । यद्यपि उनले कमलेश जिल्ला प्रशासनको आदेश अनुरुप छुटेको उनले बताएका छन् ।
कमलेशमाथि  सुरु गरिएको यो कारबाही प्रक्रियामाथि भने सामाजिक संजालमा  विरोध हुँदै आएको छ । काठमाडौंको मम सेन्टरमा ग्यास सिलिन्डिर विष्फोटमा ४ जनाको ज्यान जादा पनि गम्भिर नदेखिएको सरकार पोखराको घटनामा भने गम्भिर देखिएको भन्दै राज्यका दृष्टिकोणमा सबै नागरिक बराबर हुनु पर्ने आवाज उठिरहेको  छ।
अर्काेतर्फ  घटनासँग जोडिएको भन्दै बेलुनमा   हावा भर्ने कमलेश कुमारलाई पक्राउ गरी सार्वजसनक मुद्दा दायर गरेपछि  बेलुनलाई धागोले बाध्ने र धागो उत्पादकलाई समेत कारबाही गर्नुपर्ने भन्दै सामाजिक संजालमा कटाक्ष गरिएको छ ।
एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, बेलुनमा हावा भर्ने यो अपराधीलाई कडा भन्दा कडा सजाय होस्। अझ त्यो बेलुनलाई धागोले बाँध्नेलाई, अनि त्यो धागो उत्पादन गर्नेलाई पनि कडा कारवाही होस्  ।
अर्का  सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्, अनि त्यो बेलुन पड्केको हेर्ने जति सबैलाई जन्मकैद को सजाय होस् ।
अर्का एक प्रयोगकर्ताले भने बेलुन बनाउने factory  अनि बेलुनको आविष्कार गर्नेलाई पनि कारवाही होस्, य साच्चै बेलुन फुलाउने के हो त्यो pump बनाउनेलाई पनि
यी केही प्रतिनिधि प्रतिक्रिया मात्रै हुन् , अब झिलझिले पनि बालिरहेको, बेलुन पनि उडाइरहेको अवस्थामा पोखरा  घटना त भवितव्य हो, प्रहरीको प्रारम्भिक अनुशन्धानले पनि यसलाई नियोजित नदेखिएको  बताएको छ  ।
तर हावा भर्ने कमलेशले हिरासतमा बस्नु पर्याे भने अहिले हाजिरी जमानीमा उनी छुटेपनि मुद्दा अझै टुंगिएको छैन् ।   कुनै कसुर नगरेका व्यक्तिलाई अभद्र कसुरमा मुद्दा  चलाइएपछि निर्धामाथिको ज्यादती भएको कानुनका जानकारहरू  समेत बताउँछन् ।
कानुन व्यवसायी स्वागत नेपाल बेलुनमा हाइड्रोजन भर्ने व्यक्तिलाई पक्राउ गर्नु कानुनको गम्भीर दुरूपयोग रहेको तर्क गर्छन् । प्रहरीले बेलुनमा हाइड्रोजन भर्नेलाई नभएर आयोजकलाई पक्राउ गर्नुपर्ने उनको भनाइ  छ ।
‘पक्राउ गर्दा आयोजकलाई पक्राउ गर्नुपर्छ,  उनले भनेका छन्, त्यहाँका नेतृत्वकर्तालाई पक्रनुपर्छ ।  नेपालमा “अभद्र व्यवहार“ सम्बन्धी कानुनी प्रावधानहरू फौजदारी कसुर तथा फौजदारी कार्यविधि संहिता, २०७४मा व्यवस्था गरिएको छ।
अभद्र व्यवहार कसुरमा व्यक्ति, समाज वा सार्वजनिक स्थलमा अशोभनीय, हिंसात्मक वा उच्छृङ्खल गतिविधि गरेमा कारबाही हुने प्रावधान छ। अभद्र व्यवहार गर्ने व्यक्तिलाई ५,००० रुपैयाँदेखि २५,००० रुपैयाँसम्म जरिवाना हुन सक्छ।
यस्तै कसुर अनुशार ३ महिनादेखि १ वर्षसम्म कैद हुन सक्छ भने परिस्थितिअनुसार जरिवाना र कैद दुबै हुन सक्ने व्यवस्था समेत रहेको छ ।  सार्वजनिक रूपमा अरुलाई गालीगलौज, दुव्र्यवहार, अपमानजनक वा अपत्तिजनक शब्द प्रयोग गर्नु।
सोशल मिडिया, म्यासेज वा फोनमार्फत अश्लील, धम्कीपूर्ण वा हिंसात्मक शब्द प्रयोग गर्नु, अश्लील हर्कत वा अभद्र गतिविधि प्रदर्शन गर्नु, हुलदंगा, झैझगडा, सार्वजनिक शान्ति भंग गर्ने कार्य गर्नु, कसैलाई तर्साउने, धम्क्याउने वा अनावश्यक रुपमा पछ्याउने  जस्ता गतिविधि र अनावश्यक रूपमा अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गरे  अभ्रद व्यवहार गरेको मानिनेछ ।
LS Auto
Tags: # बेलुनमा हावा भर्ने अपराधी ?#पोखरा भ्रमण वर्ष २०२५#बेलुन विष्फोट#बेलुन विष्फोटमा कसलाई हुँदैछ कारबाही?

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.