×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

मोरङका जनप्रतिनिधीमाझ अख्तियार

१४ आश्विन २०७५

विराटनगर,असोज १४
स्थानीय जनप्रतिनिधिहरुलाई भ्रष्टाचारका विषयमा जानकारी गराउने उद्देश्यले विराटनगरमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुलाई भ्रष्टाचारका विषयमा जानकारी गराउने उद्देश्यले मोरङका सबै स्थानीय तहका वडाअध्यक्षहरुको सहभागितामा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा आयोगले वडाध्यक्षहरुलाई भ्रष्टाचार हुनाका कारण, चुनौती, भ्रष्टाचार ठहर भएपछिका कार्बाही प्रक्रिया, नेपालमा भ्रष्टाचारको स्थिती लगायतका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

Advertisement
Advertisement

कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका उपसचिव नरेन्द्रप्रसाद भट्टराईले राज्यको सार्वजनिक पद धारणा गरेको ब्यक्तिले घुस खाएको तथा सम्पत्तिको दुरुपयोग गरे तत्काल अख्तियारमा खबर गर्न आग्रह गरे ।

त्यस्तै विराटनगर महानरपालिकाकी उपमेयर इन्दिरा कार्कीले कार्यक्रमबाट आफुलाई पनि सिक्ने मौका भएको बताउँदै भ्रष्टाचार अनिवार्य राक्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जनप्रतिनिधिलाई धेरै कुरा थाहा नभएकोले कर्मचारीले झुक्याउने र जनप्रतिनिधिले जबरजस्ती काम गर्न बाध्य पार्ने कुराहरुबाट अख्तियार दुरुपयोग भएको बताए ।

उनले कर्मचारीले भ्रष्टाचार गर्न नहुने भन्दै अफिस जाँदा लगाउने सेतो कपडामा कालो दाग नलगाउन आग्रह गरे । उनले भने “सेतो लगाएर जानुभएको छ सेतै फर्किनुहोस् ।”

आयोगकी आयुक्त सावित्री थापा गुरुङले जनप्रतिनिधिबाटै जनप्रतिनिधिलाई मात्र अख्तियारले हेरेको गुनासो आउने गरेको भन्दै आयोगले कानुनले तोकेको क्षेत्रहरु अनिवार्य निगरानी गर्ने र नतोकेको क्षेत्रमा जान नमिल्ने बताईन् ।

Advertisement

कार्यक्रममा वडाध्यक्षहरुले आफूहरु सिक्ने क्रममा रहेको र अहिले सम्म भएका गल्तीहरु जानाजान वा अन्जानमा भएको बताएका थिए । उनीहरुले वडामा कर्मचारी अभावको समस्याले विज्ञले गर्ने काम पनि आफुले गर्नुपरेको र केही त्रुटिहरु भएको बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top