NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

च्याम्पियन ट्रफी जित्न भारतलाई १२ वर्ष लाग्यो

सोमवार फाल्गुन २६ , २०८१
Reading Time: 1 min read
A A
च्याम्पियन ट्रफी जित्न भारतलाई १२ वर्ष लाग्यो

DUBAI, UNITED ARAB EMIRATES - MARCH 09: Harshit Rana of India lifts the ICC Champions Trophy after winning the ICC Champions Trophy 2025 Final between India and New Zealand at Dubai International Stadium on March 09, 2025 in Dubai, United Arab Emirates. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ फागुन ,एजेन्सी ।

१२ वर्षपछि भारतले आइसिसी च्याम्पियन ट्रफी जितेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो । भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन ट्रफी जितेको थियो ।

भारतले उक्त फाइनलमा इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । यसपल्ट भने भारतले अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै तेस्रोपल्ट उपाधि हात पारेको हो । भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो ।

भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो । न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो ।

भारतलाई जित दिलाउन कप्तान रोहित शर्मा नै निर्णायक बने । ८३ बल खेलेका उनले सात चौका र तीन छक्कासहित सर्वाधिक ७६ रन बनाए । श्रेयस अय्यर ४८, शुभमन गिल ३१, अक्षर पटेल २९ र हार्दिक पाण्ड्या १८ रनमा आउट हुँदा केएल राहुल ३४ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे ।

न्युजिल्यान्डका मिचेल सैन्टर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो । यससंगै २००४ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन् ।

तर उपाधि भारतले उचालेपनि दुई महत्वपूर्ण विधागत पुरस्कारमाथि भने किवी टोलीका खेलाडीले कब्जा जमाएका छन् । नवौं संस्करणमा गोल्डेन ब्याट र गोल्डेन बल दुवै पुरस्कार न्युजिल्याण्डका खेलाडीको पोल्टामा परेको हो ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई गोल्डेन ब्याट र सर्वाधिक विकेट लिने बलरलाई गोल्डेन बल प्रदान गरिन्छ । उपाधि विजेता भारतीय टोलीका कुनैपनि खेलाडी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने बलरको सूचिमा अग्रस्थानमा रहन सकेनन् ।

प्रतियोगितामा न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अग्रस्थानमा रहे । उनले प्रतियोगिता अवधिभर चार खेल खेल्दै कुन २६३ रन बनाए । यसक्रममा उनले दुईवटा शतक पनि हाने । त्यसैले उनले गोल्डेन ब्याट पाए ।

रचिनले आफ्नो टोलीलाई उपाधि दिलाउन नसकेपनि फाइनलमा ३७ रन बनाएका थिए । सर्वाधिक रन बनाउने सूचिमा भारतका श्रेयष ऐयर दोस्रो स्थानमा रहे । उनले पाँच खेलमा कुल २४३ रन बनाए । यसैगरी सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि न्युजिल्याण्डकै म्याट हेनरी पहिलो स्थानमा रहँदा उनले गोल्डेन बल पाए ।

म्याट हेनरीले चार खेलमा कुल १० विकेट लिए । उनले फाइनलअघि नै १० विकेट लिएका थिए । फाइनलमा उनी टोलीमा थिएनन् । यस्तै भारतका वरुण चक्रवर्ती दोस्रो र भारतकै मोहम्मद सामी तेस्रो तथा न्युजिल्याण्डका मिचेल सान्टनर चौथौ स्थानमा रहे ।

यी तीनैजना बलर केबल एक विकेटका कारण यो पुरस्कार हात पार्नबाट चुके । यस्तै सवोत्कृष्ट खेलाडी पनि न्युजिल्याण्डकै रचिन रविन्द्रले हात पारे ।

Tags: #च्याम्पियन ट्रफी#आइसिसी च्याम्पियन ट्रफी

लोकप्रीय

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.