NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल

शुक्रबार चैत्र १ , २०८१
Reading Time: 1 min read
A A
कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ चैत्र , काठमाण्डौ।

पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान लाहोर विमानस्थलमा एउटा पाङ्ग्रा नभएको अवस्थामा सकुशल अवतरण भएको छ।

कराँचीबाट लाहोरका लागि उडेको फ्लाइट नम्बर पीके ३०६ ले बिहीबार सामान्य रूपमा अवतरण गरेपछि मात्रै विमानको एउटा पाङ्ग्रा नै गायब रहेको पत्ता लागेको हो। विमान कराँचीबाट उड्दा सबै पाङ्ग्रा सामान्य अवस्थामा रहेको बताइए पनि अवतरणपछि एक पाङ्ग्रा हराएको पुष्टि भएको छ।

LS Auto

पीआईएका अधिकारीहरूका अनुसार पाङ्ग्राको एउटा सानो टुक्रा कराँची विमानस्थलको धावनमार्गमा भेटिएको छ। विमान उडानका क्रममा नै पाङ्ग्रा खसेको आशंका गरिएको छ। यस घटनापछि विमानस्थल सुरक्षा तथा प्राविधिक टोलीले तत्काल छानबिन प्रक्रिया अगाडि बढाएको छ।

यस्तो खालको घटना नेपालमा पनि एकसाता अघि भएको थियो। जनकपुरबाट काठमाडौं उडेको बुद्ध एयरको विमानको एउटा पाङ्ग्रा जनकपुरमै खसेको थियो, जसलाई काठमाडौं पुगिसकेपछि मात्र थाह भएको थियो ।

विमानको उडान सुरक्षा, प्राविधिक गडबडी र व्यवस्थापनसम्बन्धी गम्भीर प्रश्न उठाउने यस्ता घटनाले विमान सेवा प्रदायक कम्पनीहरूको सुरक्षा प्रोटोकलबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ।

पाकिस्तानमा भएको घटनाबारे विस्तृत छानबिनपछि मात्र वास्तविक कारण बाहिर आउने त्याहाको नागरिक उड्यनले बताएको छ । नेपालमा पनि बुद्ध एयरको एटीआर ७२ जहाज गतबिहीबार जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दा अगाडिको एउटा पांग्राबिना नै उडेको थियो ।

विमान सुरक्षित रूपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मात्र चालक दललाई यो त्रुटि थाहा भएको हो । बुद्ध एयरको युफोर ५०६ उडान नम्बरको जहाज जनकपुर विमानस्थलबाट दिउँसो ४ बजे काठमाडौंका लागि उडेको थियो ।

जहाजका चालकदललाई काठमाडौंमा ल्याण्डिङ गर्ने क्रममा मात्र अगाडिको पांग्रा नभएको जानकारी भयो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, जहाज पार्किङमा पुगेपछि मात्र यो गम्भीर गल्ती सार्वजनिक भयो।

पछि अनुसन्धान गर्दा पांग्रा जनकपुर विमानस्थलमै छुटेको फेला परेको छ। यस जहाजमा ६२ यात्रु सवार थिए , जसले आफ्नो ज्यानकै बाजी राखेर यात्रा गरिरहेको पत्तै पाएनन्।

जहाजका चालकहरूले पांग्राविहीन अवस्थामा समेत सुरक्षित रूपमा अवतरण गराए पनि, यो घटनाले नेपालमा हवाई सुरक्षा संवेदनशीलताको गम्भीर प्रश्न उठाएको छ। हावामा विमानको पाङ्ग्रा गायब, नेपालपछि पाकिस्तानमा पनि उस्तै घटना!

Tags: #विमानको पाङ्ग्रा गायब#हावामा विमानको पाङ्ग्रा गायब

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.