NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

भोलि खतरनाक खण्डग्रास सूर्यग्रहण, कहाँ देखिन्छ ?

शुक्रबार चैत्र १५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
भोलि खतरनाक खण्डग्रास सूर्यग्रहण, कहाँ देखिन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१५ चैत , काठमाण्डौ।

सन् २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने भएको छ । यो सूर्यग्रहण युरोप, रसियाका केही स्थान, उत्तर अफ्रिका, पश्चिम अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट पनि यसलाई देख्न सकिनेछ ।

यो सम्भवतः सबैभन्दा खतरनाक पनि हुनसक्छ। पर्यवेक्षकहरूका अनुसार शनिबार लाग्ने सूर्यग्रहण आँखाका लागि हानिकारक हुन सक्छ। विशेष कुरा के छ भने, अंग्रेजी वर्षको पहिलो आंशिक सूर्यग्रहण यही महिनामा लागेको ब्लड मून अर्थात् पूर्ण चन्द्रग्रहणको दुई सातापछि हुन गइरहेको छ।

वैज्ञानिकहरुका अनुसार सूर्य पूर्ण रूपमा ढाकिने छैन, जसकारण यसलाई खुला आँखाले हेर्नु खतरनाक हुन सक्छ। ग्रहणको समयमा सूर्यलाई हेर्न ग्रहण चश्मा वा सोलर फिल्टर आवश्यक पर्नेछ। यसलाई साधारण सनग्लास लगाएर हेर्न सिफारिस गरिएको छैन।

फोटोग्राफरहरूले पनि सूर्यको फोटो खिच्दा सोलार फिल्टर प्रयोग गर्नुपर्नेछ। यो सूर्यग्रहणको सबैभन्दा ठूलो असर उत्तर अमेरिकामा पर्नेछ। त्यहाँ यो वर्ष २०२५ को पहिलो र अन्तिम सूर्यग्रहण हुनेछ।

यद्यपि, यस वर्ष अर्को आंशिक सूर्यग्रहण २१ सेप्टेम्बरमा हुनेछ, तर त्यो केवल दक्षिणी गोलार्धबाट मात्र देख्न सकिनेछ। अमेरिकी समयअनुसार, यो बिहान ४ः५० बजे सुरु हुनेछ र बिहान ८ः४३ बजे समाप्त हुनेछ। फरक–फरक स्थानहरूमा यसको समय फरक देखिनेछ।

यसलाई हेर्नका लागि उत्कृष्ट स्थानहरू अण्टार्कटिका र न्युजिल्यान्ड हुनेछन्, जहाँ चन्द्रमाले सूर्यको ७३ प्रतिशत भाग छोप्नेछ। पृथ्वीमा अर्को आंशिक सूर्यग्रहण सन् २०२९ मा मात्र लाग्नेछ। तर, २०२६, २०२७ र २०२८ मा लाग्ने सबै सूर्यग्रहण पूर्ण हुनेछन्।

केही स्थानमा पूर्ण सूर्यग्रहण हुँदा हल्का आंशिक सूर्यग्रहण पनि देख्न सकिनेछ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार भोलिा लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालमा भने लाग्नेछैन। नेपाली समयअनुसार भोलि शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।

यो नेपालमा नलाग्ने नेपाली भूभागबाट नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् । भारतबाट पनि यो सूर्यग्रहण देखिने छैन । चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ ।

सूर्यग्रहण एक खगोलीय घटना हो, जुन तब हुन्छ जब सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्छ। चन्द्रमाको उपस्थिति सूर्यको प्रकाशलाई अवरुद्ध गर्छ, जसकारण सूर्य केही समयका लागि ढाकिएको देखिन्छ। पृथ्वी र सूर्यको बीचबाट चन्द्रमा पार हुँदा सूर्यग्रहण देखिन्छ ।

पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण तीन प्रकारका हुन्छन् ,पूर्ण, आंशिक र कुण्डाकार (रिङ अफ फायर)। पूर्ण सूर्यग्रहणको समयमा दिनमा नै अँध्यारो हुने गर्दछ ।

यस पटक लाग्ने सूर्यग्रहण आंशिक हुनेछ। यस्तो ग्रहण तब लाग्छ जब चन्द्रमा पृथ्वीबाट केही पर हुन्छ, जसकारण यसको आकार तुलनात्मक रूपमा सानो देखिन्छ र यसले सूर्यलाई पूरै छोप्न सक्दैन।

केही स्थानमा भने यसले सूर्यको सतहको ९३.८ प्रतिशतसम्म भाग ढाक्नेछ। क्यानडाको उत्तरी क्यूबेकको नुनाविक गाउँमा बस्नेहरूलाई सबैभन्दा ठूलो ग्रहण देखिनेछ।

Tags: #भोलि खण्डग्रास सूर्यग्रहण#भोलि खतरनाक खण्डग्रास सूर्यग्रहण

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.