NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

किम बनाउँदैछन् सबैभन्दा ठूलो युद्धपोत, समुद्रमा विध्वंस मच्चिने

मङ्लबार बैशाख २ , २०८२
Reading Time: 1 min read
A A
अन्तरिक्षबाट कसको जासुसी गर्दैछन् किम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ वैशाख ,एजेन्सी ।

उत्तर कोरियाका नेता किम जोंग उन फेरि एक पटक विश्वलाई चकित पार्ने जमर्कोमा छन् । अन्तरमहादेशिय क्षेप्यास्त्रहरु बनाएर अमेरिकासहितको टाउको दुखाएका किमले अब विश्वसामू अर्को चुनौती पस्कने तयारी गर्दैछन् ।

सार्वजनिक भएका नयाँ स्याटालाइट तस्वीरहरुले खुलासा गरेका छन् कि उत्तर कोरियाले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो युद्धपोत बनाइरहेको छ । यो जहाज यति विशाल छ कि किमका नौसेनामा अहिले रहेका सबै जहाजहरुभन्दा यो २ गुना ठूलो छ ।

म्याक्सार टेक्नोलोजी र प्लानेट ल्याब्सका तर्फबाट ६ अप्रिलमा लिएको तस्वीर सार्वजनिक भएको छ । यी तस्बीरहरुमा न्यान्पो शिपयार्डमा पानीमा एक निर्माणाधीन जहाज देखिएको छ ।

राजधानी प्योंगयांगबाट यो लगभग ६० किलोमीटर दक्षिणमा रहेको छ । सीएनएनको रिपोर्टका अनुसार एक्सपट्र्सको भनाइ छ कि यो १४० मीटर लामो गाइडेड–मिसाइल फ्रिगेट हो, जुन जमीन र समुद्रमा निशाना साध्ने मिसाइलहरु सम्पन्न छ ।

अमेरिकाको अर्ले बर्क–क्लास डिस्ट्रयर ५०५ फीट र कन्स्टलेशन–क्लास फ्रिगेट ४९६ फीट लामो छ । उत्तर कोरियाको यो जहाज भलै अमेरिकाको भन्दा सानो छ, तर किमको नौसेनाका लागि यो निकै ठूलो उपलब्धि हो ।

यद्यपि जहाजको अस्तित्व कुनै नयाँ कुरा भने होइन । वास्तवमा किम शासन आफ्नो सशस्त्र बलहरुको तीव्र आधुनिकरणमा लागेको छ । गतवर्ष उत्तर कोरियाको सरकारी टीभीमा देखिएको थियो कि किम जोंग उनले एक जहाजको निरिक्षण गरिरहेका थिए ।

तर एक्सपट्र्स ठान्दछन् कि यो जहाज अहिले पनि अधूरो नै छ । रडार, हतियार र सेंसर लगाउन कम से कम एक वर्ष अरु लाग्ने उनीहरुको दाबी छ । यद्यपि अहिले सार्वजनिक भएको तस्वीरहरुका बारेमा पनि विज्ञहरुले टिप्पणी गरिरहेका छन् ।

जसमा देखिएको छ मिसाइल लान्चर । जसमा एक्पर्टस्ले अनुमान लगाएका छन् कि यो जहाजमा भर्टिकल लन्च ट्यूब हुनेछ, जसले कयौं प्रकारका मिसाइलहरु हान्न सक्छ । अर्को छ फेज्ड–ऐरे रडारः विश्लेषकहरु ठान्दछन् कि यसमा फेज्ड–ऐरे रडार लागेको छ ।

जसले दुश्मनलाई तिव्र गतिमा ट्रयाक गर्न सक्छ । यो उत्तर कोरियाको पुरानो प्रविधिभन्दा उन्नत छ । यस्तै हाइपरसोनिक मिसाइलको खतराः साउथ कोरियाका एक रिटायर्ड एडमिरल किम डक–की को भनाइ छ कि यदी यो जहाजमा जनवरीमा टेस्ट गरिएको हाइपरसोनिक मिसाइल जडान भयो भने यस क्षेत्रको सुरक्षाका लागि खतरा हुनेछ ।

उत्तर कोरियाका लागि यो गेम चेंजरभन्दा कम हुने छैन । तर साउथ कोरिया, जापान र अमेरिकाका लागि खतरा बढ्न सक्छ । वास्तावमा किमले नयाँ हतियारहरु र अंतरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरिरहेका छन् जुन अमेरिकासम्म मार हान्न सक्छ ।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको कडा प्रतिबंध छ, जसले उसलाई हतियार बनाउने सामाग्रि र प्रविधिसम्म पुग्नका लागि रोकेको छ । तर पनि किमका सेनाले तिव्ररुपम हतियारहरु त्यो पनि अत्याधुनिक हतियारहरु बनाइरहेको छ ।

एक्सपट्र्स भन्छन् कि रूस–उत्तर कोरियाको बढ्दो मित्रता यसको पछाडी हुनसक्छ । किम डक–की को पनि भनाइ छ कि रूसले शायद यो जहाजको मिसाइल सिस्टमको प्रविधि दिइरहेको छ । यूक्रेन युद्धपछि दुवै देशहरुको सम्बन्ध थप प्रगाढ भएको छ ।

पुटिन र किमले एकअर्काको देशको औपचारिक भ्रमण गरिसकेका छन् । यसबीच उत्तरले आफ्ना सैनिकहरु रूसको सहयोगका लागि युद्धमा पठाएको छ । यसअघि सन २०२१ मा अमेरिकाको एक रिपोर्ट आएको थियो जसमा भनिएको थियो कि उत्तर कोरियाको नौसेनामा ४०० साना युद्धपोत र ७० पनडुब्बिहरु छन् ।

तर धेरैजसो पुराना र साना छन् । यसको दुई मुख्य युद्धपोत, नाजिन–क्लास फ्रिगेट, १९७० को दशकको हो र अहिले काम नलाग्ने भएको छ । उत्तर कोरियाले तनाव थपिरहेका बेला उता इरानसंग भने अमेरिकाको पुरानै तनाव छ ।

ईरानको तिव्ररुपमा बढीरहेको परमाणु कार्यक्रमलाई लिएर ईरान र अमेरिकाबीच वार्ता पनि भइरहेको छ । तर अझै आशंकाहरु यथावत नै छन् । दुई देशबीच पहिलो चरणको वार्ता ओमानमा भयो ।

अब दोस्रो वार्ताका लागि ठाउँ कहाँ हुने भन्नेमा असामन्जस्य कायमै छ । यद्यपि यसबीच रोमको नाम पनि आइरहेको छ । तर ईरानले भने वार्ता फेरी पनि ओमानमा हुने दाबी गरेको छ ।

यसको अलावा अमेरिकी अधिकारीहरुले पनि वार्ता कहाँ हुने भन्नेमा प्रष्ट पारेका छैनन । यसबीच, राष्ट्रपति डोनाल्ड ट्रंपले सोमवार फेरि परमाणु वार्ताको गतिमा ढिलाई भइरहेको भनेका छन् ।

एल साल्भाडोरका राष्ट्रपतिसंगको बैठकका क्रममा ओभल अफिसमा ट्रंपले भने, मलाई लाग्छ कि उनीहरुले हामीलाई आफ्नो जालमा फसाइरहेका छन्’ । यता इटाली सरकारका एक अधिकारीले अबको बैठक शनिवार नै रोममा हुने विश्वास व्यक्त गरेका छन् ।

इटालीका विदेश मंत्री एटोनियो तजानीले पनि रोममा हुने संकेत गरेका छन् । विश्व दुई फरक मोर्चामा एकैपटक चुलिँदो अस्थिरताको साक्षी बन्दैछ । एकतर्फ उत्तर कोरियाको नौसैनिक शक्ति प्रदर्शन, अर्कोतर्फ इरान–अमेरिका परमाणु तनाव।

यी दुवै मोर्चा अमेरिकी रणनीतिक दबाबमाथिको खुला चुनौती हुन्। यस्तो अवस्थामा, के हामी शीतयुद्धको नयाँ अध्यायतर्फ प्रवेश गरिरहेका छौं? उत्तर अझै अनिश्चित छ,तर संकेतहरू गम्भीर रुपमा देखिएका छन् । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #उत्तर कोरियाका नेता किम जोंग उन#नेपाल टाइम्स् ट्रेडिंग#समुद्रमा विध्वंस मच्चिनेकिम बनाउँदैछन् सबैभन्दा ठूलो युद्धपोत

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.